फागुन १९ काठमाडौं , निर्वाचन आयोगले रास्वपा बाट धनुषा -१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज खारेज गरेकाे छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहाके उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराउनु भयाे । कर्जा सूचना के...
फागुन १८ रामेछाप , मन्थली बाट मतपेटिका तथा निर्वाचन सामग्री बाेकेर रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार तर्फ गहिरहेकाे कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी रामेछाप नगरपालिका वडा नं.२ वडा कार्यालय नजिकै स्वामिडाडाँकाे भिरमा दुर्घटना भएकाे छ ,दुर्घटनामा परि एक जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ भ...
फागुन १८ काठमाडौं ,आज फागुपूर्णिमा अर्थात रंगहरूकाे पर्व हाेली यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन हिमाली एवम् पहाडी जिल्लामा र भाेलि पल्ट तराईमा एक आपसमा रंग दलेर नाच्दै रमाउदै हाेली पर्व मनाउने गर्दछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने...
फागुन १० काठमाडौं , काठमाडौंमा सम्पन्न ५० नेपालको १९ औँ साधारण सभा बाट नयाँ नेतृत्वमा अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सर्व सहमत निर्वाचित भएकाे छ । काठमाडौँ स्थिति अलोफ्ट होटलमा आयाेजना गरिएकाे १९ औँ साधारणसभाबाट अध्यक्षपदमा निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ...
फागुन १ काठमाडौं , सुरक्षा र आवागमनलाई चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन १ गते शुक्रबारदेखि लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे छ । काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्ति जनाए अनुसार अब विमानस्थलको मुख्य प्र...
माघ २९ काठमाडौं ,काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि नेपाल आयल निगमले बजारका डिलर र डिपोहरूमा हप्तौँ धाउँदा पनि ग्यास नपाएर चुल्हो नै नबल्ने अवस्थामा पुगेका उपभोक्तालाई लक्षित गरी टेकुस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सिधै ग्यास बिक्रीवितरण सुरु गरेको छ। निगमका एलपिजी विभाग...
माघ २६ वीरगञ्ज , वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा भन्सार छलीका सामान छापा मार्न गएको सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आज माघ २६ गते बिहान करिब १०:३० बजे विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घ...
माघ १९ काठमाडौं , नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता-मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले दे...
माध १८ काठमाडौँ , जेनजी २.० का प्रवक्ता अविन लिम्बुले हिजाे शनिवार जारी धारणा सार्वजनिक गर्दै संसद पुनःस्थापना गर्नुपर्ने भए जेनजी तथा आम नागरिकका स्पष्ट मागहरूलाई औपचारिक रूपमा सम्बोधन गर्ने सहमती सर्त अनिवार्य हुनुपर्ने बताएका छन्। जेनजी २.० ले वर्तमान राजनीतिक संकटलाई केवल सत्ता संघर्षको विषय नभ...
रमेश कुमार बोहोरा माध १७ काठमाडौं , भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भन्ने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेक...
माघ १३काठमााडौं, आगामी फागुन २१ गते हुनगहिरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनकाे लागि समानुपातिक मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको र समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भ...
माघ १० बैतडी , सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिजाे बेलुका देखि हिमपातसहित वर्षा भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दार्चुलाको व्यास ,अपिहिमाल क्षेत्रमा ,डडेल्धुरा सद...
पुष २७ काठमाडौं ,पहिलाे नेपाली इन्डियन आइडल गायक तथा अभिनेता प्रशान्त तामाङको दिल्ली स्थित आफ्नै निवास निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार आज बिहान दिल्लीस्थित आफ्नै निवासमा निधन भएको घतानी सामाजिक सञ्चालन मार्फत जानकारी गराएकाे थिए, इन्डियन आइडलकाे उपाधि ज...
पुष २५ नेपालगन्ज ,बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला यहि पुष २७ गते नेपालगन्जमा हुने तय गरिएकाे छ ,ट्राफिक प्रहरी कार्यालयको सहका...
पुस २४ काठमाडौं , श्रम-रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका व्यक्तिहरू समेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा...
पुष २२ काठमाडौँ, काठमाडौंकाे सिनामंगलस्थित एउटा घरको काठ गोदाममा आज दिउसाे भीषण आगलागी भएकाे छ । विमानस्थल नजिकै भएकाे भीषण आगलागीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलसमेत केहिबेर प्रभावित बनेको भएता पनि केही समयमै तीनवटा दमकलबाट ठूलो आगोको मुस्लो नियन्त्रणमा आएपछि विमास्थल सुचारु भ...
पुष २१ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा गाेठगाउँ सराेकार समाजले ७५ वर्ष भन्दा माथिकाे गाेठगाउँ - गाेठपानीमै बस्नुहुने १०४ जना जेष्ठ नागरिकहरू लाई टाेल-टाेल ,घर-घरमा पुगि पहिलो चरणकाे न्यानाे कपडा वितरण कार्य सम्पन्न भएकाे छ । रामेछाप नगरपालिका वडा नं. १ वडा...
पुष १५ काठमाडौं , आज पुष १५ गते गुरुङ समुदायले आज टुँडिखेलमा तमु ल्होसार पर्व भव्य रूपमा मनाउने तयारी गरीरहेकाे छ , तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा समेत मनाउने गर्दछ । तमु ल्हाेसार कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत एवम् साँस्कृतिक भेषभुषामा सजिएर सहभागी हुन्छ...
रमेशकुमार बाेहाेरा, पुस १४ काठमाडौं , नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन , समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् , तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ ।...
प्रेमचन्द्र झा पुष १२ जनकपुर ,संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन, संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक अवसर थियो, जनताले आफ्नै प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र...