शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पहलमा संकलित आर्थिक सहयाेग तामाङलाई हस्तान्तरण ।

चैत ७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च तथा गाेकुलगंगा- काठमाडौं सम्पर्क मञ्चको पहलमा संकलित आर्थिक सहयाेग रकम  गाेकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडी निवासी साङ्बु तामाङलाई हस्तान्तरण गरिएकाे छ । टाउकाको अप्रेसन गरि सुमेरू अस्पतालमा उपचार गराहि रहेकाे तामाङको उप...

संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः- भगबती चौधरी।

चैत ३ काठमाडौं , नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताउनु भएको छ । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौध...

मुक्कुम्लुङ केबलकार खारेजी आन्दोलनमा नेपाल संघीय समाजवादी पार्टीको समर्थन।

फागुन २३ काठमाडौं ,मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्...

पिछडावर्ग महासंघले पाँचबुँदे माग राख्दै आन्दोलन सुरू ।

फागुन २१ काठमाडौं ,नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना बस्न सुरू गरेकाे हाे । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी...

चौधरी ग्रुपकाे मोटोराला स्मार्टफाेनले बजारमा प्रभुत्व जमाउदै ।

फागुन १३ काठमाडौं ,मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौ...

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने।

फागुन १२ काठमाडौं ,यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्स बाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।  यती एअरलाइन्सब...

नेपाल निजामती कर्मचारी संगठनको नेतृत्वको लागि गाैतम र न्याैपाने बिच प्रतिस्पर्धा हुँदै ।

Dd फागुन ३ काठमाडौँ, नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुनेछ । रेवन्त एक कार्यकाल महासचिव र चार का...

क्यान्सर पिडित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा १ लाख ५५ हजार आर्थिक सहयाेग ।

माघ २०  काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे पहलमा देश बिदेश बाट संकलित एक मुष्ट १ लाख ५५ हजार ४ सय चालीस रूपैयाँ आर्थिक सहयाेग गाेठगाउँ सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे छ ।...

नेपाल निजामती कर्मचारी संगठन मोरङकाे अध्यक्षमा कोइराला निर्वाचित ।

माघ १३ विराटनगर ,नेपाल निजामती कर्मचारी संगठन मोरङकाे अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छ । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीक...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण।

माघ ८ सुनसरी ,मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ...

देशलाई लाेडसेडिङ मुक्त बनाउने अभियानमा मलाई उपभोक्ताले ठुलाे साथ दिएकाे छ:- कार्यकारी निर्देशक घिसिङ ।

माघ ७ काठमाडौं , दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले...

सहिदकाे शालिकलाई गंगाजल छर्केर शुद्धीकरण गरी मनाए मधेसी युवाले बलिदानी दिवस ।

माघ ६ सिरहा,  सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरी बलिदानी दिवस मनाएकाे  छ । मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दैै आएको गम्भीर आरोप लगा...

अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन सांसद ढकाल अमेरिका प्रस्थान ।

माघ ६ काठमाडौ , प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल  सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्  । सांसद ढकाल यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना  हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा सांसद ढकाल...

एमाले नेता गाैतम द्वारा क्यान्सर पिडित श्रेष्ठलाई आर्थिक सहयाेग ।

माघ ५, काठमाडौं , नेकपा ( एमाले ) बागमती प्रदेश कमिटी सदस्य समाजसेवी नेता रत्न प्रसाद गाैतमले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई आर्थिक सहयाेग गर्नु भएकाे छ ।     नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पहलमा रामेछाप नग...

फाष्टफुड एसाेसिएशन नेपालकाे केन्द्रीय अधिवेशन बाट सर्व सहमत नेतृत्व निर्वाचित ।

माघ २ काठमाडौं , फाष्टफुड एसाेसिएशन नेपालकाे ८औं अधिवेशन तथा २० औं साधारणसभा बाट सर्व सहमत नेतृत्व निर्वाचित भएकाे छ ।   संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठ ( राजु) काे अध्यक्षता ,महासचिव प्रेम बहादुर श्रेष्ठ , गायिका तथा सञ्चालिका शाेभा त्रिपाठीकाे सञ्चालन  तथा काठमाडौं महानगरपालि...

आज माघे संक्रान्ति विभिन्न समुदायले आ- आफ्नै विशेषता र साँस्कृतिक महत्त्वका साथ मनाउदै।

माघ १ काठमाडौं , आज माघे संक्रान्ति यसलाई  फरक- फरक समुदायले फरकफरक  नामले पनि मनाउने गर्दछ, कसैले मकर संक्रान्ति, कसैले माघि पर्व , कसैले के , प्रत्येक वर्ष साैरमास अनुसार माघ महिनाकाे पहिलाे दिन मनाइने माघे संक्रान्ति देशभर स्नान जप ध्यान साधना दान आदि गरि मनाउदछ , आजकाे दिन सूर्य धनु रा...

मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति पाैडेल द्वारा चार अध्यादेश जारी।

पूष २९ काठमाडौं , मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेेलले संविधानकाे धारा ११४ काे उपधारा १ बमोजिम चार अध्यादेश जारी गर्नु भएकाे छ ।   राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी ( भट्टराई ) का अनुसार सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन...

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा।

   सन्जिब दुलाल पूष २८ भक्तपुर , भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।  चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार...

विद्युुत् प्राधिकरणले आज काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती गर्दै ।

पूष २० काठमाडौं ,नेपाल विद्युुत् प्राधिकरणले आज एक सुचना प्रकाशित गरि लाइन मर्मत एवम् विस्तारकाे लागि काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती हुने जनाएकाे छ ।   विद्युुत् प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने क्षेत्रपाटी चाेक, पकनाजाेल, टहिटी चाेक,ज्याठालगायतकाे क्षेत्रमा , टेक...

आज गएकाे भुकम्पकाे केन्द्रविन्दु चीनमा रहेकाे पुष्टि ।

पुस  २३ काठमाडौं , आज बिहान चीन केन्द्रविन्दु भएर शक्तिशाली सात म्यान्गिच्युडकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले पुष्टि गरेकाे छ ।  भुकम्पकाे धक्का काठमाडौं लगायत चिन सग जाेडिएकाे धेरै जिल्लाहरूमा ७२ साल पछिकै  ठूलाे धक्का आएकाे थियाे , बिहान बिहानै भुकम्पले हल्लाए पछि क...