माघ १९ काठमाडौँ, स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै गएकाे छ, हिजाे आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १३ हजार ४ सय ले घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चा...
पुष २९ रामेछाप, रामेछाप जिल्ला सहकारी संघ लिमिटेडको आज मन्थलीमा सम्पन्न आठौं वार्षिक साधारणसभा बाट अध्यक्षमा सर्वसहमत पुन हिमाल ढुङ्गेल निर्वाचित भएकाे छ । अध्यक्षमा ढुङ्गेल सगै नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा पवन कठायत, सचिवमा योगेन्द्र श्रेष्ठ ,कोषाध्यक्षमा छत्रवीर श्रेष्ठ र सदस्यहरूमा...
रमेशकुमार बाेहाेरा, कार्तिक ३० काठमाडौं , देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ , यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनले केवल तत्कालको असन्तुष्टि मात्र देखाएन दशकौँदेखि थिचिँ...
कार्तिक २५ काठमाडौं , नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेकाे सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रिय...
रमेशकुमार बाेहाेरा, कार्तिक २४ काठमाडौं , बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई दिशा दिने भूमिका निर्वाह गर्दै आएको थियो । तर चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक नतिजाले बैंकिङ प्रणा...
कात्तिक २२ काठमाडौं , देउराली बचत तथा ऋण सहकारी संस्था लि.काे २७ औं वार्षिक साधारणसभा बाट चार वर्षकाे लागि रक्षा बहादुर रैका मगर अध्यक्षमा पुन निर्विरोध निर्वाचित हुनुभएकाे छ । सामाजिक विकास समाज भवन अनामनगरमा रक्षा बहादुर रैका मगरकाे अध्यक्षता ,दुर्गा बहादुर आच्छामीकाे सञ्चालन तथा बागमती प्र...
कार्तिक १७ काठमाडौं ,अक्टोबर महिनामा पर्यटकीय यामसमेत भएकाले नेपाल भ्रमण गर्ने पर्यटकहरूकाे उल्लेख्य आवागमन भएकाे छ,याे वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेकाे नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ। बाेडकाे तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार...
कार्तिक १५ काठमाडौं , नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा मुलुकको विदेशी विनिमय सञ्...
भदाै ३१ काठमाडौं, जेनजीकाे आन्दोलनका कारण भएको देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ताअबदेखि कटौती हुने भएको हो । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने&nbs...
रमेशकुमार बाेहाेरा , साउन ३ काठमाडौं ,नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन थालिसकेको छ । यो सन्दर्भमा सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग...
असार ११ काठमाडौं , प्रतिनिधिसभाको हिजो बसेकाे बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । आर्थिक विधेयक सगै अर्थमन्त्री तथा उपप्रधानमन्त्री पाैडेललेनै प्रस्तुत गरेको...
जेष्ठ ३१ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमकाे आज बाट उद्घाटन भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्...
जेष्ठ २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिने माेबाईल मर्मत तालिम गराउने भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको सिफारिसमा तीन- तीन जना...
रमेशकुमार बाेहाेरा, जेष्ठ २४ काठमाडौं , उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए...
जेष्ठ १६ काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको बताउनु भएकाे छ । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दि...
जेष्ठ १६ काठमाडौं , आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरू निम्न बमोजिम रहेकाे छ, प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणकाे रकम बढेको छ । * आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत । * मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र । * दुई वर्षभित्र चामलमा...
जेष्ठ ६ काठमाडौं, डा.विश्वनाथ पाैडेल ( विश्व ) नेपाल राष्ट्र बैंककाे गभर्नरमा नियुक्ति हुनुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले आज अपराह्न डा.विश्वनाथ पौडेल(विश्व ) , नेपाल राष्ट्र बैंककाे कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्...
रमेशकुमार बाेहाेरा , जेष्ठ ६ काठमाडौं ,नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त...
जेष्ठ २ काठमाडौं , आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । प्रतिनिधिसभामा बैशाख ३० गते देखि सुरू भएकाे आर्थिक वर्ष २०८२/८३ काे ल...
फागुन १७ काठमाडौं,स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरू...