भदौ १८ सल्यान, विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सल्यानका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर उदाहरणीय मानवीय कार्य गरेका छन्। शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम सङ्कलन गरी भोटेकोशी बाढीपीडितका लागि सह...
भदौ १७ सुर्खेत ,रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारले प्रदेश सरकारले गरेको बीमाअन्तर्गत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म पाउने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीका अनुसार प्राकृतिक विपत्त...
भदाै १४ काठमाडौं, अधिवक्ता विष्णु गिरीले रसुवालगायत बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत अधिवक्ता गिरीले बाढी तथा पहिरोका कारण विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले योजनाबद्ध रूपमा आवश्यक कदम चाल्नुप...
भदाै १३ काठमाडौं , नेपालको मौलिक संस्कृति र परम्परासँग जोडिएको गाईजात्रा पर्व आज विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रद्धा, परम्परा, हास्य र व्यङ्ग्यका विविध कार्यक्रमसहित मनाइन्छ, नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित गाईजात्रा मृतक आफन्तको सम्झना गर्ने, शोकमा रहेका परि...
भदाै १२ काठमाडौं , हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी तथा रक्षा बन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ, नेपालमा एउटै दिन विभिन्न समुदाय र परम्पराअनुसार फरक–फरक नाम र विधिबाट यो पर्व मनाउने गरिन्छ, जनै फेर्ने, रक्षा डोरो बाँध्ने, दिदीबहिनीले द...
भदौ १० काठमाडौं , गाेठगाउँ सरोकार समाजले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ, समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। कान्तिपुर रक्तसञ्चार सेवा, सुविधानगर–तिनकुनेको प्रा...
साउन २४ काठमाडौं, आज ३२औं विश्व आदिवासी दिवस श्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण र सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइन्छ। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिव...
साउन १७ ललितपुर , जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष सम्मान / स्मृति कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जननायक तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान...
साउन १६ ललितपुर ,ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्न सफल भएकाे छ । प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्,विभिन्न चरणको प्...
साउन १६ काठमाडौं ,जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ, मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ५६ जना रक्तदाताहरू आफ्नाे अमुल्य रगत दान गर्नुभएको छ। प्रतिष्ठानका...
साउन १३ काठमाडौं , नेपाली कांग्रेस कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । पूर्व उपसभापति समेत रहेका वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षकाे उमेरमा हिजाे ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा...
साउन १३ काठमाडौं ,आज देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ, हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व गुरुजनप्रति सम्मान व्यक्त गर्ने, ज्ञानको महत्त्व सम्झने तथा गुरु–शिष्य परम्परालाई जीवन्त बनाउने विशेष अवसरका रूपमा लिइन्छ। गुरु पूर्णिमाको अवसरमा विद्या...
साउन ११ काठमाडौं ,स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ । राजधानी...
साउन १ बाँके ,खजुरा गाउँपालिकाका बाँकेको आ.व. २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ , जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नो...
असार २७ काठमाडौं , लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल, नेपालकाे समन्वयमा , फाईट फर लाईफ नेपाल डल्लु शाखाकाे आयाेजना तथा माट्रीका आइ सेन्टर पुरानाे बानेश्वर र कान्तिपुर अस्पतालकाे प्रविधिक सहयाेगमा नि:शुल्क आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रम श्री गणेश सामुदायिक विकास सेवा डल्लु आवा...
असार २० काठमाडौं , विभिन्न आठ संस्थाद्वारा संयुक्त आयाेजित तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्राविधिक सहयाेगमा खुल्ला रक्तदान कार्यक्रम इन्द्र चाेक काठमाडौंमा भव्यरूपमा सम्पन्न भएकाे छ । रक्तदान कार्यक्रमलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल तथा Lions Club Of Sheshmati , प...
असार १९ काठमाडौं ,मूल्य घट्ने आशमा तेल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प व्यवसायीलाई तह लगाउन सरकारले कडा कानुन ल्याएको छ, मन्त्री गौरीकुमारी यादवको निर्देशनमा निगमले विनियमावली संशोधन गर्दै तेल लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने पम्प व्यवसायीहरूलाई ३ लाखदेखि १० लाख रुपैयाँस...
असार १६ काठमाडौं ,बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलता पूर्वक सम्पन्न भएको छ , प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ । बागमती प्रदेशको आन्तरि...
असार १५ काठमाडौं ,चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । आईतवार कलेजमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सद...
जेष्ठ २९ काठमाडौं, हरेक वर्ष जुन १२ मा विश्वभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्य विरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ,बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयन...