मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

शिक्षा

सात एजेन्डा माथि छलफल गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न ।

असार २ भक्तपुर , सात एजेन्डा माथि छलफल गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । पत्रकारिता सम्मेलनमा निम्न  एजेन्डाहरू माथि  छलफल भएको थियो । १) मातृभाषा संरक्षणका लागि पत्रकारिता । २) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति । ३) सरकारी सञ्चार मा...

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमको उद्घाटन ।

जेष्ठ ३१ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमकाे आज बाट उद्घाटन भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्...

नेपालमा दाेस्राे अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुँदै ।

जेष्ठ २९ ललितपुर  ,दक्षिण  एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ ।  ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो  जेठ ३०...

रामेछाप - काठमाडौं सम्पर्क मञ्चले एक महिने माेबाईल मर्मत तालिम गराउदै ।

जेष्ठ २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिने माेबाईल मर्मत तालिम गराउने भएकाे छ ।  रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको  दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको सिफारिसमा तीन- तीन जना...

विश्व रक्तदाता दिवसको अवसरमा ब्लाेदान पुर्वी भेगीय क्षेत्रद्वारा आयाेजीत वाकाथन प्रतियोगिता सम्पन्न ।

जेष्ठ २५ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२५ काे अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) पुर्वी भेगीय क्षेत्रको आयोजनामा जेष्ठ २४ गते शनिवार वाकाथन प्रतियोगिता सम्पन्न भएको छ ।   ब्लाेदान पुर्वी भेगीय क्षेत्रकाे अध्यक्ष रवि रिमालकाे सभापतित्वमा , ब्लाेदानका केन्द्रीय सल्लाहकार स...

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव।

जेष्ठ २४ काठमाडौँ, खानेपानीमन्त्री प्रदीप यादवले   काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवशको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्य...

काेइरालाले गरे श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ लाेकार्पण ।

जेष्ठ ४ काठमाडौं  , नेपाली कांग्रेसका नेता एवम् संसद  डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो ।  महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले...

विचार वाटिका द्वारा संकलित आर्थिक सहयाेग हिर्शस्प्रुंग राेग बाट ग्रसित भुजेलकाे परिवारलाई हस्तान्तरण ।

बैशाख २८ काठमाडौं , रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदाै निवासी राजु भुजेलकाे छाेरा प्रशान्त भुजेल धेरै  कम बच्चाहरू लाई लाग्ने जन्मजात राेग हिर्शस्प्रंग राेग ( Hirschsprung Disease) बाट ग्रसित भुजेलकाे उपचारमा केही आर्थिक सहयाेग पुगाेस भन्ने उद्देश्यले विचार वाटिका मिडिया प्...

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान।

बैशाख २५ काठमाडौं, नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ...

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ सुरू ।

बैशाख २४ काठमाडौं , नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरू...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन ।

बैशाख १८ भक्तपुर , नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएकाे हाे । उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार...

छापा पत्रकारितामा सम्भावना र रणनीति।

रमेशकुमार बाेहाेरा, बैशाख  १६ काठमाडौं ,समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्द...

कार्यक्रम अर्थको अर्थ ३२ औं वर्षमा प्रवेश ।

वैशाख १४ काठमाडौं ,मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले हिजाेदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ । आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवम् विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्रा.लि.ले उत्पा...

एभरेष्ट स्कुल भक्तपुरले बिद्यार्थी र आमाहरूकाे उपस्थितिमा मनायाे मातातिर्थ औंसी ।

बैशाख  १३ भक्तपुर ,   जन्म दिने आमाप्रति अगाध प्रेम र श्रद्धा व्यक्त गर्ने  मातातिर्थ  औंसीकाे  सन्दर्भ पारि  एभरेस्ट भक्तपुर स्कुलमा जे .के. जी का विद्यार्थीहरुका आमाहरुको उपस्थितिमा शुक्रबार मातातिर्थ  औंसी भब्य र सभ्य रुपमा मनाएकाे छ&nbs...

शिशिर स्मृति प्रतिष्ठान द्वारा ३०औं राष्ट्रिय छन्द दिवसमा कविता बाचन तथा स्रष्टा सम्मान ।

 वैशाख ८ महाेत्तरी , शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गर्यो । प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा....

नृत्य, सङ्गीत, उद्‌घोषण, र चित्रकलाको तालिम एकसाथ सम्पन्न ।

बैषाक ७ पोखरा, पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेकाे छ। अनुपम म्युजिक  पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको नृत्य ,सङ्गीत उद्घोषण,र चित्रकलाको प्याकेज तालि...

रामेछाप नगरपालिकाले गृहिणी महिलाहरूलाई सीपमूलक तालिम दिदै ।

बैषाक ६ रामेछाप , रामेछाप नगरपालिकाले महिला गृहिणी कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ र वडा नं. २ देउरालीकाे ४५ जना गृहिणी महिलाहरू लाई सीपमूलक तालिम दिईरहेकाे छ । महिला गृहिणी कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाले गाेठगाउँ - गाेठपानीका १५ जना गृहिणी महिलाहरूले मकैकाे खा...

लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

वैषाक ४ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप लिखुताकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित नयाँ वर्ष २०८२ सालकाे भित्तेपात्राे लाेकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।   लिखुतामाकाेसी -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङकाे अध्यक्ष ,सचिव राजु अधिकारीकाे सञ...

गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न ।

चैत ३१ काठमाडौं , गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्ष २०८२ सालकाे शुभकामना आदानप्रदान , संस्था द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा आजीवन सदस्यहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।   संस्थाका अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता ,सचिव मीन बहादुर श्रेष्ठको सञ्चालन...

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले तीन महिने नि:शुल्क ब्रिज काेष तथा कम्प्युटर तालिम गराउदै ।

चैत २७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च अन्तर्गतकाे लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले तीन महिने नप:शुल्क ब्रिज काेष तथा कम्प्युटर तालिमकाे शूरूवात गरिएकाे छ ।  लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष  रविन तामाङको अध्यक्षता सचिव राजु अधिकारीका...