साउन ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजले माध्यामिक शिक्षा परिक्षा ( SEE) २०८१ मा कुलेश्वर आवास माध्यमिक विद्यालय काठमाडौं बाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका पल्पसा थापा र महेन्द्राेदय माध्यमिक विद्यालय मन्थलीबाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ल...
साउन ८ रामेछाप, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध जनवादी सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रद...
साउन ७ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ स्मृति दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले काेटेश्वर देखि कीर्तिपुर चम्पादेवि स्थिति पुष्पलाल पार्क सम्म पदयात्रा तथा काेणसभा कार्यक्रम सम्पन्न भएकाे छ । सम्पर्क मञ्च...
साउन ४ रामेछाप ,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा साउन ७ गते रामेछाप नगरपालिका–८ स्थित पुष्पलालकाे जन्मथलो भंगेरीमा स्मृति दिवस तथा जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। नेकपा (एमाले) जिल्ला कमिटी रामेछा...
साउन २ विरगञ्ज , खानेपानी मन्त्री प्रदिप यादवको विशेष उपस्थितिमा खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक...
साउन १ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न भएकाे छ । जेठ ३१ गते शनिवार नेकपा ( एमाले ) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमक...
असार ३० काठमाडौं , सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरूङले ९ कराेड ५० लाखमा बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज शिक्षण अस्...
असार २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप लिखुतामाकाेसी - काठमाडौ सम्पर्क मञ्च द्वारा आयाेजीत नि:शुल्क तीन महिने कम्प्युटर तालिम तथा ब्रिज काेष सफलता पूर्वक सम्पन्न भएकाे छ । लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङको अध्यक्षता सचिव राजु अधिकारीको सञ्चालन ,नेकपा ( एम...
असार २८ काठमाडौं ,गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य सुमन श्रेष्ठकाे धर्मपत्नी मिना श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा संकलित आर्थिक सहयाेग रकम छ लाख दुई हजार सात सय तेह् रूपैयाँ संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले हस्तान्तरण...
असार २३ पाेखरा, पोखराको प्रतिष्ठित शिक्षालय हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्ना अन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण अषाढ २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ। कक्षा ११ मा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीहरूका लागि यो छात्रवृत्ति कार्यक्रम...
असार २१ काठमाडौं , नेपाल सरकारकाे शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत बधाई तथा सम्मान कार्यक्रम हाेटल एवानभेन्यु काेटेश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ। सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्...
असार २० भक्तपुर ,विज्ञान पढेर होइन गरेर सिकिन्छ भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जन...
असार १८ रामेछाप , नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको आयोजना तथा संगठन विभागको संयोजनमा आयोजित जिल्ला स्तरीय कार्यशाला कार्यक्रम हिजाे असार १७ गते एल्लाे जि.एस. हाेटल मन्थलीमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक...
असार १७ काठमाडौं ,नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ । नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ । समझदारी पत्र...
असार १६ रामेछाप , नेकपा ( एमाले ) जिल्ला कमिटी रामेछापले राजनैतिक र सांगठानिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव तथा नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला स्तरीय कार्यशालाकाे आयोजना ग...
रमेश कुमार बाेहाेरा, असार १६ काठमाडौं ,असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा...
असार १५ रामेछाप ,नेकपा ( एमाले )का तत्कालीन महासचिव जननेता मदन भण्डारीकाे ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको आयोजनामा तथा रामेछाप नगर कमिटीको व्यवस्थापनमा पुष्पलाल पार्क, भंगेरीमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। जननेता भण्डारीकाे...
असार १३ काठमाडौं , नेकपा ( एमाले ) का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा ( एमाले ) सम्पर्क समन्वय कमिटीले २०८२ असार १४ गते शनिबार मैत्रीपूर्ण म्याराथन कार्यक्रमको आयाेजना गर्न गहिरहेकाे छ । तत्कालीन महासचिव भण्डारीको सम्झनामा भाेली असार १४ गते शनिवार ...
असार ७ काभ्रे ,करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रधान गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका...
असार ५भक्तपुर ,न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्...