बुधबार ३० बैशाख, २०८३ (Wednesday May 13, 2026)

आज सुनचाँदीको मूल्यमा उतारचढाव सुनकाे भाउँ घट्दा चाँदीकाे बढ्याे ।

बुधबार ३० बैशाख, २०८३ Bichar Batika 1066


आज सुनचाँदीको मूल्यमा उतारचढाव सुनकाे भाउँ घट्दा चाँदीकाे बढ्याे ।

बैशाख ३० काठमाडौँ , हिजाेकाे तुलनामा आज स्थानीय बजारमा  सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ , सुन तोलामा ७ सय रुपैयाँले घट्दा  चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम रहेकाे छ भने  चाँदीको मूल्य  प्रतिताेला  ५ हजार ७ सय १० रुपैयाँ कायम रहेकाे छ , हिजाे मंगलबार एक तोला छापावाल सुन ३ लाख २ हजार ९ सय रुपैयाँ र एकताेला  चाँदीकाे ५ हजार ६ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु