सन्जिब दुलाल भदौ २ भक्तपुर ,भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका छन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम...
श्रावण २८ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले विदेश सचिव विक्रम मिस्री मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नु भएकाे छ । नेपाल भ्रमणमा रहेकाे विदेश सचिव मिस्री र प्रधानमन्त्री ओलीविच हिजाे सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएकाे थ...
श्रावण २२ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले वर्तमान सरकार काेही कसैप्रति प्रतिशाेध साध्न नबनेको बताउनु भएकाे छ । प्रतिनिधि सभाकाे राज्य व्यवस्थापन तथा सुशासन समितिकाे बैठकमा संसदहरूकाे प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले याे सरकार कसैप्रति प्रतिसाेध साध्न नबनेको अर्थतन्त्र...
असार ६ रामेछाप ,नेकपा( एमाले)ले लिखु तामाकोसी गाउँपालिका कमिटीले साेही गाउँपालिका प्रमुखलाई आउने आर्थिक बर्षमा पालिकामा समावेश गर्नुपर्ने न्यूनतम याेजनाहरू कार्यान्वयनकाे लागि १५ बुदे याेजनाकाे सूची बुझाएको छ । नेकपा ( एमाले ) ले स्थानीय निर्वाचन २०७९काे घाेषणा पत्र, प्रतिबद्धता...
जेठ २९ काठमाडौं , महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ । हिजाे मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रम...
जेठ २१ काठमाडौं , संघीय संसदकाे दुबै सदन ( प्रतिनिधिसभा र राष्ट्रियसभा) काे आज बस्ने बैठकमा पनि आर्थिक वर्ष २०८१/०८२ काे बजेट माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । आइतबार देखि जारी रहेकाे बजेट माथिको छलफल मंगलबार सम्म छलफल चलाएर पास गर्ने कार्य तालिका रहेकाे समेत संसद सचिवालयले जनाएकाे छ ,...
बैशाख २७ काठमाडौं ,होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको नि...
भदौ १७, काठमाडौं । तिज पर्व नजिकिदैं गर्दा बजारमा सुन अभाव भएको सुन व्यवसायीहरुले बताएका छन् । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगेपछि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लामो समय पछि बजार कोभिड अघिको लयमा फर्किए पनि आयात कोटाका कार...
श्रावण २९, काठमाडौं । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । श्रावण पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ शुक्रबार सार्वजनिक हुने भएको हो । मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस...
असार १२ रामेछाप ,रामेछाप नगरपालिकाले यहि असार १० गते नगरको नवौ नगर सभा सम्पन्न गरेको छ । सभामा उप-प्रमुख सृजना खड्काले आर्थिक वर्ष २०७८/०७९ को चालू खर्च तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रूपैयाँ ४८पैसा र पुँजीगत खर्च २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रूपैयाँ ०४ पैसा गरि जम्मा ६३...
जेठ ४, काठमाडौं । निषेधाज्ञा अवधिमा नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त श...
वैशाख ३०, काठमाडौं । आज हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने भएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमका अनुसार दिउँसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुनेछ । दुई ठूला बैंकहरु मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक...
वैशाख १७, काठमाडौं । कोरोना भाइरसले निम्त्याएको महामारीको समयमा नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बैँकमा पुगि हरेक ६/६ महिनामा पेन्सन खाता सक्रिय बन...
बैशाख ७, काठमाडौं । कोभिड–१९का कारण लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर आफ्नो गतीमा फकिर्न लागेको थियो । तर कोरोनाको दोस्रो लहरले गर्दा विवाहको मुख्य सिजनमै पार्टी प्यालेस फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द...
१२ फागुन, काठमाडौं सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाादी व्यवसायी महासंघले जनाएको छ । बुधबारकाका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५...
११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ । १२ बजेसम्मको समूहगत अवस्था हेर्नुहोस । &nb...
फागुन ५, काठमाडौं । सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो । तर आज भने सुनको भाउ पछिल्लो आठ महिनाय...
माघ २७, काठमाडौं । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ । यस आर्थिक वर्षको बजेट ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैया...
माघ २७, कर्णाली (सुर्खेत) । चालु आव २०७७ र ७८ को ६ महिनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० रुपैयाँको तरकारी र फलफूलको कारोबार भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कले बताएको छ । वर्षे तथा हिउँदे तर...
माघ २६, काठमाडौं । भोली माघ २७ गतेबाट नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । पाँच वर्षका लागि फागुन २५ गतेबाट राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ । कम्तिमा १० हजार र बढीमा कूल नि...