जेष्ठ ३१ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमकाे आज बाट उद्घाटन भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्...
जेष्ठ २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिने माेबाईल मर्मत तालिम गराउने भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको सिफारिसमा तीन- तीन जना...
रमेशकुमार बाेहाेरा, जेष्ठ २४ काठमाडौं , उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए...
जेष्ठ १६ काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको बताउनु भएकाे छ । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दि...
जेष्ठ १६ काठमाडौं , आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरू निम्न बमोजिम रहेकाे छ, प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणकाे रकम बढेको छ । * आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत । * मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र । * दुई वर्षभित्र चामलमा...
जेष्ठ ६ काठमाडौं, डा.विश्वनाथ पाैडेल ( विश्व ) नेपाल राष्ट्र बैंककाे गभर्नरमा नियुक्ति हुनुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले आज अपराह्न डा.विश्वनाथ पौडेल(विश्व ) , नेपाल राष्ट्र बैंककाे कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्...
रमेशकुमार बाेहाेरा , जेष्ठ ६ काठमाडौं ,नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त...
जेष्ठ २ काठमाडौं , आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । प्रतिनिधिसभामा बैशाख ३० गते देखि सुरू भएकाे आर्थिक वर्ष २०८२/८३ काे ल...
फागुन १७ काठमाडौं,स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरू...
फागुन १६काठमाडौं ,काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश...
फागुन १३ काठमाडौं ,मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौ...
फागुन १ काठमाडौं , बि. स्टार युनिसेक्स सलुनकाे दाेेस्राे नयाँ शाखा बनस्थली काठमाडौंमा आज विशेष समारोहकाे आयाेजना गरि उद्घाटन हुदै छ। बि. स्टार युनिसेक्सका सञ्चालकले जानकारी गराए अनुसार नेपाली चलचित्र लाज शरणम् का निर्देशक कुमार कट्टेल ( जिग्री) कलाकारहरू अर्जुन घिमिरे ( पाडे) हरि...
सन्जिब दुलाल माघ १८ भक्तपुर , चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म...
पूष ७ काठमाडौं , देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा सहकारीका अध्यक्ष रक्ष बहादुर रैका मगरकाे अध्यक्षता ,सचिव दुर्गा बहादुर आच्छामी मगरकाे सञ्चालन तथा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ । ...
पुुष ३ पाेखरा , नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले यही पुष १० गते अर्थात डिसेम्बर २५ क्रिसमस डे काे दिनदेखि पाेखराकाे पामे क्षेत्रमा बिवाइडी इन्टरनेशनल बेलुन महाेत्सवकाे आयाेजना हुने भएकाे छ । बेलुन नेपाल प्रा.लि.ले नेपालमा पहिलाे पटक पर्यटन क्षेत्र...
कार्तिक २४ काठमाडौं , लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे पन्ध्रौं वार्षिक साधारणसभा सम्राट दरबार जडिबुटीमा सम्पन्न भएकाे छ । सहकारीको अध्यक्ष नीर बहादुर श्रेष्ठको अध्यक्षतामा तथा सचिव मीन बहादुर श्रेष्ठको सञ्चालनमा बहुमत शेयर सदस्यहरूकाे उपस्थितिमा आयाेजना गरिएकाे साधारणसभामा उ...
कार्तिक १३ उदयपुर , नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेकाे देशकै सबैभन्दा ठूलाे सिमेन्ट उद्योग सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीकाे पहलमा भएकाे सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले...
असाेज ११काठमाडौँ , शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ । यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको नयाँ थलोका रूपमा जमलको वि...
असाेज ६ काठमाडौं ,मनघरी फाउण्डेशन द्वारा आयाेजित काठमाडौंको नयाँ वानेश्वोरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअ...
बिष्णु निश्चल भदाै २३ काठमाडौ ,सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन । कोही सहकारीमा बचत गरेर या कोही सहकारीको माध्यमबाट ऋण लिएर यसमा जोडिएका छन् । कोही...