आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

कार्की सरकारमा चार नयाँ मन्त्री थपिदै ,आजै शपथ ग्रहण गर्ने तयारी ।

आईतवार ९ कार्तिक, २०८२ Bichar Batika 1682


कार्की सरकारमा चार नयाँ मन्त्री थपिदै ,आजै शपथ ग्रहण गर्ने तयारी ।

कात्तिक ९ काठमाडौं  ,प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्न  चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ ,नयाँ बन्ने मन्त्रीहरूले आजै शपथ ग्रहणको तयारी छ ।
नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा  गौतम स्वास्थ्य तथा जनसंख्या, गणपति लाल  श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र  सुनार श्रम तथा रोजगार र  बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको र उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु