साउन २ विरगञ्ज , खानेपानी मन्त्री प्रदिप यादवको विशेष उपस्थितिमा खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक...
साउन १ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न भएकाे छ । जेठ ३१ गते शनिवार नेकपा ( एमाले ) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमक...
असार ३० काठमाडौं , सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरूङले ९ कराेड ५० लाखमा बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज शिक्षण अस्...
असार २९ काठमाडौं , शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्च...
असार २८ काठमाडौं ,गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य सुमन श्रेष्ठकाे धर्मपत्नी मिना श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा संकलित आर्थिक सहयाेग रकम छ लाख दुई हजार सात सय तेह् रूपैयाँ संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले हस्तान्तरण...
असार २५ काठमाडौं ,नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका नेता तथा उमाकुण्ड गाउँपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष क. दोमा सर्की शेर्पाको ६५ वर्षको उमेरमा दु:खत निधन भएको छ। शेर्पाको जन्म वि.सं. २०२५ साल मंसिर १० गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलमा भएको थियो, श्री...
असार २५ काठमाडौं , गत साेमबार राति भोटेकोशीमा आएकाे बाढीले रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ शव चितवनको १५ किलाे स्थिति त्रिशूली नदिकाे किनारमा भेटिएकाे छ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका-४ बिजुली...
असार २४ काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा पुग्नु भएकाे थियाे । गए राती रसुवा स्थिति भाेटेकाेशी नदिमा आएकाे बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबा...
असार १८ रामेछाप , नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको आयोजना तथा संगठन विभागको संयोजनमा आयोजित जिल्ला स्तरीय कार्यशाला कार्यक्रम हिजाे असार १७ गते एल्लाे जि.एस. हाेटल मन्थलीमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक...
रमेश कुमार बाेहाेरा, असार १६ काठमाडौं ,असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा...
असार १५ रामेछाप ,नेकपा ( एमाले )का तत्कालीन महासचिव जननेता मदन भण्डारीकाे ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको आयोजनामा तथा रामेछाप नगर कमिटीको व्यवस्थापनमा पुष्पलाल पार्क, भंगेरीमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। जननेता भण्डारीकाे...
असार ७ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादवले यस पटक सरकारले प्रस्तुत गरेकाे बजेट सबै वर्ग ,क्षेत्र र समुदायलाई समेट्नेगरी आएकाे बताउनु भयाे । जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले यस्ताे बताउनु भएकाे थियाे ,मन्त्री यादवले बजेट मन्त...
असार ७ काभ्रे ,करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रधान गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका...
असार २ काठमाडौं , फेसबुकमा भाबुक स्ट्याटस सम्पर्कविहिन बनेका रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डा.केशव श्रेष्ठ बालाजुमा सकुशल सकुशल भेटिएकाे छ । प्रहरी स्रोतका अनुसार बालाजुको होटल बाट डा. श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ । &n...
जेष्ठ २९ ललितपुर ,दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो जेठ ३०...
जेष्ठ २२ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले पूर्वप्रधानमन्त्री एवम् नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । अख्तियारले पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी...
जेष्ठ २० काठमाडौं , काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएकाे महानगर स्राेतले जनाएकाे छ । महानगर स्रोतका अनुसार काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सराेज गुरागाईलाई यसअघि पाण्डेले कार्यालय प्रवेशमा अवरोध पुर्याएकाे आराेपमा...
जेष्ठ १७ काठमाडौं , नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधब ढुङ्गेलले रामेछाप नगरकाे स्थानीय तहमा नेकपा(एमाले) ले निर्वाचन नजितेकाे कारण पुष्पलाल पार्क बन्न नसकेकाे बताउनु भएकाे छ । नेकपा (एमाले)रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठकमा बाेल्दै सचिव ढ...
जेष्ठ ११ काठमाडौं , कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको नेकपा एमालेकाे सचिव तथा संसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको...
जेष्ठ ८ काठमाडौं ,खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नु भएको छ । मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफ...