बुधबार ६ जेष्ठ, २०८३ (Wednesday May 20, 2026)

ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत खड्का आफ्नै घरमा मृत फेला ।

मंगलवार ५ जेष्ठ, २०८३ Bichar Batika 1163


ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत खड्का आफ्नै घरमा मृत फेला ।

जेष्ठ ५ काठमाडौं,  ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत ४२ वर्षीय पिताम्बर खड्का झापाको दमक स्थिति आफ्नै निवासमा  मृत भेटिनुभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खड्का हिजो साँझ ५ बजेतिर  मृतकका बुबा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ,मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियाे  घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले  जनाएकाे छ ।
ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत खड्काले मृत्यु हुनुअघि सोही बैंकका सिनियर बैंकरहरु पिताम्बरले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नाम समेत मेन्सन गरी सामाजिक सञ्चालनमा (यु बास्टर्ड किल मी )तिमीहरुले मलाई मारेका छौं भनेर लेखेका थिय।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु