शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

एमालेको केन्द्रीय कार्यालय एक वर्षभित्र निमार्ण सम्पन्न हुँदै, प्रधानमन्त्री ओली द्वारा भवनको शिलान्यास ।

असाेज २५ काठमाडौं , नेकपा ( एमाले) काे केन्द्रीय कार्यालय भवन  कीर्तिपुर नगरपालिका - २ मैत्रीनगरमा एक वर्षभित्र निमार्ण सम्पन्न हुने भएकाे छ,उक्त भवनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो ।  एमालेकाे हाल रहेकाे केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्र...

सिस्नेरीकाे बाढी पहिराे पिडित ७५ घर परिवारलाई बागमती प्रदेश सम्पर्क कमिटी द्वारा तीन लाख बराबरको राहत वितरण ।

असाेज २३ मकवानपुर , असाेज १० गते देखि १२ गते सम्म निरन्तर परेकाे  बर्षाकाे कारण कुलेखानी ड्रयमकाे पानीसहितकाे बाढिपहिराे बाट क्षति पुर्याएकाे पिडित ७५ घर परिवारलाई नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्वमा तीन लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ ।    ...

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान ।

 केके मानन्धर । असाेज २० भक्तपुर, मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थ...

रामेछाप जिल्ला कमिटीकाे आकस्मिक बैठक बाट प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन ।

असाेज १८रामेछाप , नेकपा ( एमाले) जिल्ला कमिटी रामेछापको आज बसेको आकस्मिक बैठकले खुर्काेट सुनकाेशीकाे पुलमा तत्काल बेलिबृज पुल निर्माण गर्ने नेपाल सरकारकाे निर्णय प्रति  प्रधानमन्त्री केपी शर्मा ओली तथा ओली नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेकाे छ ।   जिल्ला कमिटी अध्यक्ष पुरूषाे...

एमाले नेता गाैतम द्वारा राेशीले बगाएको अन्जुकाे परिवारलाई ५० हजार आर्थिक सहयाेग ।

असाेज १५ काठमाडौं , नेकपा ( एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्न प्रसाद गाैतमले असाेज १२ गते शनिबार राेशी खाेलामा आएकाे बाढीले बगाएर ज्यान गुमाएकाे अन्जु बस्नेत माझीको परिवारलाई नगद ५० हजार आर्थिक सहयाेग गर्नुभएको छ ।   रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. ३ भिरपान...

लिखु तामाकोशी गाउँपालिका कमिटी एमालेले गरे पहिराे पीडितलाइ आर्थीक सहयोग

विचार बाटिका संवाददाता  काठमाण्डौ         रामेछाप लिखु तामाकोसी    नेकपा एमाले गाउँपालिका कमिटि अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयाेग संकलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई रू ९००० नौं हजारको दरले २७००० हजार उपलब्ध गराइएको एमाले नेता भीम ताम...

भण्डारी सेवा समाज नेपाल रघुवंशि,कौशिक गोत्रियले मनायो १७ औ स्थापना दिवस ।

असाेज ४ काठमाडौ ,भण्डारी सेवा समाज नेपाल रघुवंशि,कौशिक गोत्रियको १७ औ स्थापना  दिवस (बार्षिकोत्सव ) भण्डारी दिवस एवम् २०८१ को बडा दशै ,शुभ दिपावली, नेपाल सम्वत, छठ र ल्होत्सार लगायत चाडपर्वहरुको शुभकामना आदनप्रदान कार्यक्रम २०८१ असोज ३ गते बिहिबार केन्द्रिय कार्यलय काठमान्डौ धुम्बाराही स्थित लर...

आज अशाेज एक गते विश्वकर्मा पूजा आ-आफ्नै प्रचलन अनुसार पुजा आराधना गरि मनाउँदै ।

अशाेज १ काठमाडौं , आज अशाेज एक गते विभिन्न कल - कारखानाहरूमा विश्वकर्मा बाबकाे तस्बिर राखि विधिपूर्वक आ- आफ्नै प्रचलन अनुसार पूजा - आराधना गरि विश्वकर्मा बाबाकाे  पूजा गरी मनाउने  प्रचलन  छ । विश्वकर्मा पूजाकाे दिन कलकारखानामा कालीगठहरूले उपयाेगमा ल्याउने सबै खाले औजारहरू लाई सफा गरी...

आज हरितालिका तिज पशुपतिनाथ लगायत सबै शिवालयमा ब्रतालुहरूकाे भिडभाड ।

भदौ २१ काठमाडौं , भाद्र शुक्ल पक्ष तृतीय तिथि हरितालिका तिज आज पशुपतिनाथ लगाएत देश भरीकाे सबै शिवालयहरूमा बिहानै देखि ब्रतालुहरूकाे भिडभाड लाग्ने गर्दछ। पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनहरूले सहजै दर्शन गर्न सकाेश भन्ने उद्देश्यले आज बिहानै देखि पशुपतिनाथ मन्दिरको पनि  चारै ढाेका खुल्...

दाेरम्बा लेखर्ककाे पहिराे पिडित परिवारलाई सम्पर्क मञ्च द्वारा एक लाख पचास हजार आर्थिक सहयाेग ।

भदौ  १२ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले पालिका सम्पर्क मञ्चको सहकार्यमा संकलित दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ लेखर्ककाे पहिराे पिडित परिवारलाई एक लाख पचास हजार आर्थिक सहयाेग गरेकाे छ । हिजाे भदौ ११ गते मंगलबार  बेलुका पार्टी कार्यालय च्यासलमा केन्...

आज श्रीकृष्ण जन्मष्टमी देशभर कृष्ण मन्दिरमा पुजा - आराधना गरि मनाउँदै ।

भदौ १० काठमाडौं , आज हिन्दु धर्मावलम्बीहरूले देशभरकाे कृष्ण मन्दिरमा भगवान श्रीकृष्णकाे पूजा आराधना गरि श्रद्धा - भक्तिपूर्वक श्रीकृष्ण जन्मष्टमी मनाउने गर्दछ।  आजकाे दिन कृष्ण मन्दिरमा पूजा - आराधना ,श्रीकृष्णकाे प्रवचन भजनर्कितन गर्नुकाे साथै ब्रतबसि रातभर जाग्रारा बस्ने प्रचलन छ, आज पाटनका...

सबैले आफ्नो धर्मको पालना गरे भ्रष्ट्रचार हुँदैन, देश आफै बन्छ : राजयमन्त्री चौधरी

  भदौ ६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएकाे छ ।   बुधबार काठमाण्डौँको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं श्रीमद्वाल्मीकीय रामायण ज्ञा...

जनैपूणिर्मा अर्थात रक्षा बन्धन आज देशभर मनाउँदै ।

भदौ ३ काठमाडौं , प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाकाे दिन मनाईने जनैपूणिर्मा अर्थात रक्षा बन्धन पर्व आज देशभर जनै ,रक्षा बन्धन एवम् राखि बाधेर मनाइदै छ ।   आज बिहानै उठि नुवाएर नजिकैको मठ मन्दिरमा गहि आ- आफ्नाे जात धर्म अनुसार जनै लागउने हातमा रक्षा बन्धन बाध्ने गरिन्छ भने कसैले आफ्नाे दाजुभ...

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला जाेड।

  सन्जिब दुलाल   भदौ २ भक्तपुर ,भादगाउँले कालो टोपी उद्योग संघको  प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका छन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम...

श्रेष्ठ द्वारा आफ्नाे जन्मदिनमा मानव कल्याण समाजमा बस्नुहुने ३६ जनालाई साझकाे भाेजनकाे लागि आर्थिक सहयाेग ।

भदौ १ काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे सचिव ,विचार वाटिका मिडिया प्रा.लि.का सञ्चालक तथा समाजसेवी मीन बहादुर श्रेष्ठ ( बिष्णु) ले आफ्नाे जन्मदिनको उपलक्ष्यमा मानव कल्याण समाज ( सेवा घर) मा बस्नु हुने ३६ जना अशक्त ,अशाय व्यक्तिहरूलाई साझकाे भाेेजन ग्रहणकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे छ ।...

ब्लाेदान काठमाडौं जिल्लाकाे छैटौं अधिवेशन बाट अध्यक्षमा सर्व सहमत अधिकारी निर्वाचित ।

श्रावण ३२ काठमाडौं , ब्लड डाेनर्स एशाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाको नवाैं साधारणसभा तथा छैटौं अधिवेशन बाट तिलकबहादुर अधिकारी सर्व सहमत अध्यक्षमा निर्वाचित हुनु भएकाे छ ।  ब्लाेदान काठमाडौं जिल्ला शाखाको अध्यक्ष जनक कुमार खड्काकाे अध्यक्षता , ब्लाेदान केन्द्रीय अध्य...

ट्रकले ठक्कर दिदा स्कुटरचालककाे घटनास्थलमै मृत्यु ।

श्रावण ३१ भक्तपुर , आज दिउसो भक्तपुरकाे गठ्ठाघरमा ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालककाे घटनास्थलमै   मृत्यु भएकाे थियाे ।     काैशलटारबाट गठ्ठाघर तर्फ गहिरहेकाे ट्रकले ट्राफिक चेक जाँचमा राेकिराखेकाे स्कुटरलाई ठक्कर दिदा स्कुट...

निमार्ण व्यवसायीकाे चरम लापरबाही र बिकाश निर्माणमा ढिलासुस्ती गरेकाे हुदा स्थानीय द्वारा सडक संघर्षको तयारी ।

ततश्रावण २९ रामेछाप , रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकाकाे सिकारी डाडाँ , गाेगनपानी ,गाल्वा सडक र सित्खा ,गाेगनपानी ,धुले भाेटनागी सडक कालाे पत्रे गर्नकाे लागि टेन्डर आव्हान पश्चात्  सम्झाैता गरेकाे १८ महिना भित्र काम सम्पन्न गरि सक्नु पर्ने सम्झाैता भए पनि  सम्झाैता गरेकाे तीन  व...

आज नाग पञ्चमी घर घरमा नाग देवताकाे फाेटाे टाँसी पुजा गरिदै ।

श्रावण २५ काठमाडौं , आज श्रावण शुक्ल  पक्षकाे पञ्चमी तिथि  अर्थात नाग पञ्चमी घरकाे मुल ढाेकामाथि नागकाे फाेटाे टासी पुजा गरि मनाउने गर्दछ ।  नाग पञ्चमीकाे दिन नागकाे फाेटाे घरकाे मुल ढाेका माथि टासी दहि, दूध ,फुल अक्षता दुवाेले पुजा गरेमा बर्षभरि उक्त घरपरिवारकाे सदस्यहरू लाई नाग देव...

नुवाकोटकाे शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु ।

श्रावण २३ काठमाडौं , काठमाडौं बाट रसुवाको स्याप्रुवेशी तर्फ उडेको एयर डाइनेष्टीकाे नाइन एन-एजेडी कलसाइन भएकाे हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा आज दिउसो दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु भएकाे छ ।   मृत्यु हुनेमा क्याप्टेन अरूण मल्ल चिनियाँ नागरिक जुत...