शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अग...

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।  बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा ख...

रामेछाप काठमाडौं सम्पर्कमञ्चको अध्यक्षमा अत्याधिक बहुमतको साथ भण्डारी निर्वाचित 

फागुन २९ काठमाडौं ,नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन बाट अत्याधिक बहुमतको साथ अध्यक्षमा प्रमाेद भण्डारी ( रविन्द्र) निर्वाचित हुनु भएकाे छ ।   फागुन २६ गते एमालेको केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सुरू भएकाे १२ औं सम्मेलन दुई दिनकाे अथाह प्रया...

रामेछाप काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अत्याधिक बहुमतको साथ भण्डारी निर्वाचित 

फागुन २९ काठमाडौं ,नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन बाट अत्याधिक बहुमतको साथ अध्यक्षमा प्रमाेद भण्डारी ( रविन्द्र) निर्वाचित हुनुभएकाे छ । फागुन २६ गते एमालेको केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सुरू भएकाे १२ औं सम्मेलन दुई दिनकाे अथाह प्रयास गर्द...

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । २ महिना अगाडीबाट देशभरबाट आएका नाटकहर...

प्रसूति गृहबाट चोरिएको शिशु आठ घण्टापछि फेला

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई हिजो बेलुकी काँडाघारीमा फेला पारेको जानकारी दिएका छन् । बच्चा चोरने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  हिजो दिउँसो ती महिलाले एक छ...

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्व...

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्र...

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त ! यसअघि नराखिएकोमा नेपाललाई समेत मापदण्डमा समेटियो!

पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि  अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्। उच्चतम शिक्षा तथा...

लोप हुदै गएकाे संस्कृतिलाई जाेगाउदै रामेछाप गाेठगाउँ- गाेठपानीका नेवार समुदाय

फागुन १ रामेछाप ,रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानीका नेवार समुदायले लोप हुँदै गएकाे नेवारहरूकाे संस्कृति नेवार समुदायले गाउने भजन( भगत) लाई निरन्तरता दिदै आहिरहेकाे छ । गाउँका बुढापाकाले भने अनुसार आजभन्दा लगभग २०० वर्ष अघि गाउँका अलि जानेका बुझेका वैदार साहुले आफ्नै छाेरीकाे घ...

सुनिता थेगिम र खुशी लिम्बूद्धारा स्वरबद्द मैच्याङको गालाको कोठी सार्वजनिक

काठमाडौं । खुशी लिम्बूको 'मैच्याङको गालाको कोठी' गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला ख...

तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

माघ २७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब चाँडै नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चाँडै नै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् । मन्...

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी माघ २५ नेकपा (एमाले) दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् । श्रेष्ठले ३ सय ३३ मत प्रा...

एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन: अर्थमन्त्री

 माघ काठमाडौं, अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षमतामा प्रश्न उठे जुनसुकै समय सरुवा हुने चेतावनी कर्मचारीलाई दिएका छन् । हिजो भैरहवामा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् । ‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमता...

हामीले कस्तो राष्ट्रपति पायौं ?: एमाले सांसद दाहाल

माघ २२ काठमाडौं, नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् । उनले अधिवशेन सुरु भइसक्दा पनि संघीय संसद कार्यबाहक महासचिवबाट चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो भन्दै आज राष्ट्रिय सभाको बैठकमा प्रश्न गरेका छन् । संघी...

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

  सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुख राजेन्द्र...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रश्न, पाठ्यक्रममा स्थानीय भाषा खोइ?

काठमाडौं, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन्। ‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ। लाञ्छना लगाउ...

फेरि अनुसन्धान गर्न विशेष अदालतको आदेश

माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतले  फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग...

कान्छाराम कन्ट्रक्सनले सडक अलपत्र पारि छाेड्दा वडा बासीले धेरै सास्ती भाेग्नु परेकाे छ | नागरिक सराेकार

माघ १५ काठमाडौं ,रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बासीले एम एस कान्छाराम कन्ट्रक्सनले २०७६/०७७ मा २०७८ पुष सम्म सम्पन्न गरि सक्ने सम्झाैता गरि लिएकाे मन्थली चिसापानी पुराना गाउँ सडक निमार्ण कार्य सम्पन्न गर्ने सम्झाैता गरेकाे दुई वर्ष बितिसक्दा समेत अझै अलपत्र छाेडेकाे छ । म...

सामाजिक व्यक्तित्व घिमिरेको जीवन रक्षाकाे लागि हार्दिक अनुराेध

माघ १३ काठमाडौं ,सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ४ पाेखरेल गाउँ निवासी वर्ष ५२ काे सामाजिक व्यक्तित्व बासुदेव घिमिरेको बाेनम्याराे फेल (MDS) भई हाल सिभिल हस्पिटलमा उपचार गराई रहनु भएकाे छ । उहाँको जीवन रक्षाकाे लागि बाेनम्याराे प्रत्यारोपण अनिवार्य गर्नुपर्ने भएकाेले र बाेनम्याराे...