कात्तिक १४, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदैछन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् । महासचिव गुटेरेस मंगलबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हे...
कात्तिक ११ काठमाडौँ, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय क...
कात्तिक,९, पतञ्जली योगपीठ अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् । प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग ब...
कार्तिक ७ रामेछाप, बडा दशै ,शुभ तिहार ,नेपाल सम्वत ११४४ तथा छठ लगायतको पर्वहरूको उपलक्ष्यमा गोठगाउँ सरोकार समाज द्वारा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि हेल्पफुल ग्रुप (साविकको वडा नं ८) ले जित्न सफल भएको छ। सेमिफाइनलमा साविकको वडा नं ५ लाई हराउदै फाईनलमा पुगेको हेल्...
असोज ३० काठमाडौं, काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा भएको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका राजुनाथ पाण्डेलाई आज बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने घोषणा गरेको हो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान र...
असोज २९ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले बडा दशैको घटस्थापनाको दिन एक भब्य कार्यक्रमको आयोजना गरि बडा दशै, शुभ–तिहार, छठ लगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा नर्व निर्वाचित नेकपा एमाले बागमती प्रदेश कमिटी पदाधिकारी र रामेछाप जिल्ला बाट निर्वाचित प्रदे...
असोज २७ काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरू मुलतः राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन् । काठमाडौको गोकर्ण रिसोर्टमा आजबाट सुरु भएको एसियाली राजनीतिक दलहरूको अन्तराष्ट्रिय सम्मेलनको ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षि...
काठमाडौं । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरालाई बिहीबार सम्मान गरिएको छ । मिलाप मासिकद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि रहेका पूर्वउपराष्ट्रपति परमानन्द झाले बोहोरालाई सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्यसमेत रहेका बोहोरालाई ‘मिलाप राष...
असोज २५ काठमाडौँ, विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी निर्वाचन आयोगले राय–सुझाव मागेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकालाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आ...
असोज २२ काठमाडौं, इजरायलमा अप्ठ्यारोमा परिरहेका नेपालीहरुको तत्काल उद्धार गर्न नेकपा (एमाले)ले सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्...
असोज २० काठमाडौं ,हिलटप जुुनार बहुउद्देश्यीय सहकारी संस्था लि।को १४ औं वार्षिक साधारणसभामा उत्कृष्ट उपभोक्ता सदस्य पुरस्कारबाट वर्षा राउत चिया अड्डाका सञ्चालक नायिका वर्षा राउत सम्मानित हुनुभएको छ। हिलटप सहकारीको अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंंकका अध्यक्ष क...
रामेछापको मन्थली नगरपालिकाले एक वर्षमा अवलोकनीय प्रगति प्राप्त गरेको छ। सार्वजनिक प्रवृत्ति र क्षमता विकासकोे नगरपालिकाले प्रगति गरेको देखिएको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा चालूतर्फ ६६ करोड, १८ लाख ७३ हजार ८ सय ८३ रुपैयाँ अर्थात ८४.१ प्रतिशत र प्रतिशत र पुँजीगततर्फ २६ करोड ६...
असोज १८ काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा एमालेको बागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा उनले आफूले मंगलबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताएका...
विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौंपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्। वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने, ‘सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दा...
असोज १४ नेकपा (एमाले) गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन भोलि पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । १५ र १६ गते हुने अधिवेशनका लागि पोखराका जम्मा २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताए...
असाेज १३ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन बाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल निर्वाचित भएकाे छ। असाेेज ८ गते बाट काठमाडौंमा सुरू भएकाे प्रथम अधिवेशन ५ दिन सम्म सहमतिको प्रयास असफल भएपछि शुक्रबार दिउसाे बाट अध्यक्ष लगायत अधिकाम्स सदस्य पदमा निर्वाचन भएकाे थियाे,दिउसाे...
असोज ९ काठमाडौं, वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा नआउने भएको एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले बताएका हुन् । अर्थतन्त्र...
असोज ७ काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असम्बन्धित छलफलमा आफूलाई बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न आज बिहान समितिको बैठक बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
असोज ६ काठमाडौं , “समृद्धिको लागि उज्यालो “ भन्ने मुल नाराको साथ सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५५ सालमा दर्ताभै केही सिमित सदस्यहरू बाट सुरूवात गरेको देउराली बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूको लागि निःशुल्क आँखा शिविर तथा विविध साँस्कृत...
असोज ६ काठमाडौं, नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पछिपार्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाएका छन् । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि...