शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

मंसिर २८, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पपछि  सरकारले सुनामीको आउने चेतावनी जारी गरेको छ । मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको...

रामेछाप नगर सम्पर्क मञ्चको  कार्यकर्ता भेला तथा वडा सम्पर्क मञ्च गठन सम्पन्न (फोटोसहित)

 मंसिर २५, काठमाडौं । नेकपा (एमाले) रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्च अन्तरगत साँघुटार –काठमाडौं सम्पर्क मञ्च ,सुकाजोर –काठमाडौं सम्पर्क मञ्च ,ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च गठन तथा वृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।   नगर सम्पर्क मञ्चका...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै शान्ति समाज

मंसिर २४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।  अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्ति समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘...

बलबालिकाहरुलाई प्याकेटको खाजा नखुवाउन विद्यालयलाई दियो निर्देशन

मंसिर २३, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।  केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारी आएको कारणले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै तयारी खाजा नखुवाउन क...

राप्रपा:पाण्डेले ल्याए सर्वाधिक भोट (सूचीसहित)

मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  पदाधिकारीमा अध्यक्षको पदमा पराजित कमल थापा पक्षको बर्चश्व देखिएको छ ।  भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक...

स्वर सम्राट नारायणगोपालको ३१औं स्मृति दिवसमा बेहोसी र थापालाई सम्मान गर्ने 

मंसिर १५ काठमाडौं ,नारायणगोपाल संगीत कोषको कार्य समितिको निर्णय अनुसार स्वर सम्राट नारायणगोपालको ३१औं  स्मृति दिवसको अवससरपारी “नारायणगोपाल स्मृति समान“ कोषले प्रेस विज्ञप्ति जारी गरि वरिष्ठ गायक ,संगीतकार एवं गीतकार रत्न कुमार बेहोसी र वरिष्ठ गायिका तीर्थ कुमारी थापालाई  सम्मा...

साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

मंसिर १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । गत साता प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज भने प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसा...

प्रधानमन्त्रीभन्दा कम छुइन –प्रचण्ड

मंसिर ८, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकामा बुधबार भएको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प...

सुन–चाँदीको मूल्यमा भारी गिरावट

मंसिर ७, काठमाडौं । सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।...

माओवादी :२१ वर्षीय खड्का बने उदयपुर जिल्लाकै युवा वडाध्यक्ष

मंसिर ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उदयपुर जिल्लाको वडाध्यक्षमा २१ वर्षीय प्रवेश खड्का निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को वडाअध्यक्ष बनेका हुन् ।  तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पा...

 आस्था र पतञ्जली नेपाल टिभीको कार्यालयमा सूचना विभागले पठाए छानबिन टोली

मंसिर ५, काठमाडौं ।  पतञ्जली आयुर्वेदले नेपालमा प्रसारणको लागि तयार गरिरहेको आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि सूचना तथा प्रसारण विभागले छानबिन अघि बढाएको छ । विभागले आज ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा आफ्नो टोली पठाएको हो । दुबै टिभीच्यानलले कानुनी रूपमा अनुमतिको...

आधुनिक कृषि सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

मंसिर १ ,रामेछाप ।आधुनिक कृषि सहकारी संस्था लि. काे ११औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे छ। कार्यक्रममा रामेछाप न.पा.१ गाेठगाउँका वडा अध्यक्ष नर बहादुर थापा,प्रधानमन्त्री कृषि आधुनिकी करण परियाेजना रामेछापका कार्यालय प्रमुख थिर लाल गैरे,नेकपा एक...

अनलाइन आवेदन भरेर ई–पासपोर्ट निकाल्न मिल्ने , कति तोकियो त शुल्क ? 

मंसिर १, काठमाडौं । नेपाल सरकारले आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ ।  राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले आजैदेखि  ई–पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालिसकेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (ए...

रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ :हेमन्त प्रकास

कार्तिक ३०, दाङ । दाङमा बन्दकर्ताले सडक सफाई तथा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकमा देखिएका बन्दकर्ताहरु सडक सरसफाई र...

सुन–चाँदीको मूल्यमा  गिरावट

कात्तिक २९, काठमाडौं । सुन–चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको बताएका छन् । हिजो ९४ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रु...

अदालत परिसरभित्र कानुन व्यवसायीहरुको प्रदर्शन

कात्तिक २५, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरिरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले आफनो बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले माइक राख्न दिएन तर प्रदर्शनमा सहभागीह...

अदालतले आदेशपछि निजी हात्ती दर्ता गरिँदै

कात्तिक २४, चितवन । निजी हात्तीहरुलाई दर्ता गर्ने सर्वोच्च अदालतले निर्देशन दिएको छ । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक चितवनका निजी हात्तीहरुलाई दर्ता गरिएको हो । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया...

मङ्सिरको पहिलो साताबाटै नामावली सङ्कलन हुँदै

कार्तिक २२, आउँदो निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । मंसिरको पहिलो साताबाट नामावली संकलन सुरु गरिने निर्वाचन आयोगले जानकारीे दिए । सरकारले यहि बिषयमा केही दिन अघि निर्वाचन आयोगसँग छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता...

च्याङग्रा बेचेर ३५ करोड कमाए मुस्ताङ बासीले

कात्तिक २१, यसपालीको दशैं तथा तिहारमा मुस्ताङबाट ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपँैया  भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दश...

आज कुकुर र काग तिहार मनाइँदै

कात्तिक १७, काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरि मीठो खान खानेकुरा खान दिएर मनाइँदै छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कुकुर एक लोकप्रिय घरपालुवा जन...