शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

चीनद्धारा नेपाललाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण

शनिबार १२ चैत्र, २०७८ विचारवाटिका 2154


चीनद्धारा नेपाललाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण

चैत १२, चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु