शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

दुई दिने बसाइका लागि एमाले अध्यक्ष ओली चितवन आउँदै

कात्तिक १५, नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न सोमबार चितवन जाँदै छन् । जिल्लामा हुने अरु विभिन्न कार्यक्रममा पनि सहभागी हुने नेकपा एमाले चितवनले जनाएको छ ।  पार्टी अध्यक्ष ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुं...

नेपाल–भारत :सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्नेका लागि आउनजान परिचयपत्रको व्यवस्था गर्ने तयारी

कात्तिक १४, काठमाडौं । छिमेकी मुलुक भारतसँगको सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्नेका लागि दुवै देशका नागरिकलाई परिचयपत्रको व्यवस्था तयारी गर्ने लागेको हो ।  नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी...

पाँच वर्षको कार्यकाल सकाएर ढुंगेलले बिदा लिए

कार्तिक ८, काठमाडौँ । आफनो पाँच वर्षको कार्यकाल सकाउदैँ राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलले बिदा लिएका छन् । नयाँ सरकार परिवर्तन भएसंगै परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको बिदाई भएको हो ।  परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेको गत कात्र्तिक १ गते बसेको म...

गाेठगाउँमा विभिन्न पार्टीको नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश :- केन्द्रीय सदस्य ढुङ्गेल द्वारा स्वागत

कार्तिक ७, रामेछाप ।नेकपा एमाले रामेछाप न.पा.१ गाेठगाउँमा कार्तिक ६ गते सम्पन्न भएकाे प्रथम वडा अधिवेशन बाट गाेठगाउँका नेपाली काँग्रेस ,नेकपा माओवादी ,राप्रपाका संक्रिय नेता कार्यकर्ताहरू भुवन बाेहाेरा ,कृष्णबहादुर कार्की लगायत साठी जना भन्दा बढि नेकपा एमालेमा प्रवेश गरेकाे छ। नेकपा एमालेमा प...

जिपलाइनको मज्जा लिँदै प्रचण्ड 

कात्तिक ५, काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी)का  केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् ।  आफनो नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । आफूलाई साहासिक गतिविधिमा  रुचि लाग्ने बताउँदै प्रचण्ड...

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

कात्तिक ३, काठमाडौं । केही दिनदेखि जारी भईरहेको भारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहने महाशाखले बताएको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भईरहेको थियो भने आज...

राजेश हमालको हातबाट टीका थाप्न पुगे निर्माता सिंह

समाचार स्रोत:शुदर्शन सिंह   असोज ३१, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायकका रुपमा चिरपरिचित राजेश हमालको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न युवा ब्यवसायी, सामाजिक अभियान्ता तथा चलचित्र निर्माता अक्कल सिंह उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए । टिकाको तेस्रो दिन अर्थ...

जङ्गी अड्डाको निरीक्षण गर्दे रक्षामन्त्री रिजाल

असोज ३१, काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आज जंगी अड्डाको निरीक्षण गरेका छन् ।  राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने रक्षामन्त्री रिजालले बताए । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि...

यसरी मनाइन्छ भक्तपुरको तलेजुको वाहन सेतो घोडाको जात्रा

असोज ३०, भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्वको रुपमा पुजिने भक्तपुरको तलेजुको वाहनका सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ ।  यो जात्रा प्रत्येक वर्ष बडादशैं र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा चलि आएको छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्य...

टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

असोज २९, काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन । दशैँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।  आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्...

राष्ट्रपति भण्डारी आज काभ्रे जाँदै

असोज २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाने तयारीमा हुनुहुन्छ । पलाञ्चोक भगवतीमा पूजा गर्न काभ्रे जान लाग्नु भएको हो । उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएक...

बाढी–पहिरोपीडितलाई सहयोग गर्ने पुगे पूर्वमन्त्री पार्वत गुरुङ (फोटोसहित)

असोज २३, नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ बाढी–पहिरो पीडितको पीडामा खाद्यन्नसहित दोलखाको लापिलाङ पुग्नुभएको छ ।  दोलखाको बिकाश र नागरिकको सेवामा सदैव क्रियाशील पूर्वमन्त्री गुरुङ लापिलाङस्थित रानीबन पहिरो पीडितलाई मलम लगाउन खाद्यन्न लिएर पुग्नुभएको हो ।...

देउराली -काठमाडौं सम्पर्क मञ्चको संयाेजकमा बुढाथोकी सर्वसम्मत चयन

असाेज २२, काठमाडौं । नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गतकाे देउराली -काठमाडौं वडा सम्पर्क मञ्चकाे संयाेजकमा सर्वसम्मत तिलकराज बुढाथोकी चयन भएकाे छ। रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गत देउराली -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित वडा सम्पर्क मञ्च गठन ,दशैं  तिहा...

अनसन बस्ने डा. केसीको चेतावनी 

असोज २१, काठमाडौं । डा. गोविन्द केसीले आफुले राखेको माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् । राज्यको नीति निर्माणमा शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रह बस्ने चेतावनी दिएका हुन् ।  चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक र...

जुकरबर्गले गुमाए ६ अर्ब भन्दा बढी डलर

असोज १९, फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाएका छन् । सोमबार राति संसारभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै अरु  सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छाडेका थिए । यो क्रम लगभग छ घन्टा चल्यो । झन्डै ६ घन्...

ज्येष्ठ नागरिक दिवसमा ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क दिने

असोज १५, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसर पारेर नेपाल टेलिकमले ६० वर्ष माथि पुगेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिमकाड दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेट...

राष्ट्रपति भण्डारीले दिए जितिया पर्वको शुभकामना

असोज १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपस...

गाेठगाउँ सराेकार समाजले दश‌ैकाे सन्दर्भ पारी तेस्राे वार्षिक साधारणसभाकाे आयाेजना गर्दै

असाेज १३, काठमाडौं । गाेठगाउँ सराेकार समाजले दशैकाे सन्दर्भ पारी तेस्राे वार्षिक साधारणसभा तथा बडा दशैकाे शुभकामना आदान-प्रदान कार्यक्रमको आयाेजना असाेज १६ गते शनिबार बिहान १०.०० मेगा फुड क्याफे सामाकाेसिमा गर्ने भएकाे छ। सराेकार समाजले गाेठगाउँका वडा कार्यालय ,स्वास्थ्य चाैकी ,तिनै वटा विद्यालयह...

 लागूऔषधका अभियुक्त आइसोलेशन सेन्टरबाट फरार

असोज १२, काठमाडौं । आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् । महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ आज कीर्तिपुरको कोभिड आइसोलेशन सेन्टरबाट फरार भएका हुन् । कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन ्। हामीले उनको ख...

चिरञ्जीवी डेरीकाे शुद्ध घ्यू अब Martis Online चाबहिलमा पनि उपलब्ध 

असाेज ११, काठमाडौं। चिरञ्जीवी डेरी उद्योग मन्थली न.पा.१ रामेछापमा उत्पादित शुद्ध घ्यू , पाेष्टकारी ,छुर्पी लगाएतका सामानहरू चारूमती स्वावलम्बी इन्भेष्टमेन्ट ग्रुप प्रा.ली. द्वारा संचालित Martis Online चाबहिलमा पनि उपलब्ध हुँदै आएकाे Martis Online का मार्केटिङ इन्चार्ज माेहन श्रेष्ठले विचार वाटिकालाई...