शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

आजदेखि दशैंमा घर जाने बसको टिकट खुल्यो

असोज ११, काठमाडौं । दशैंमा घर जानेहरुका लागि आजबाट टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जाने व्यक्तिहरु आज बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगिसकेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर टिकट बिक्री गरिएको देखिएको छ । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता...

आखिर के भएको थियो त आज नारायणहिटी भित्र ?

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच लगाउने प्रयास गरेका छन् । आज अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच लगाउने प्रयास गरेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक...

अष्ट्रेलियामा ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

असोज ६, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । बिहान ५.९ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म भूकम्पको धक्का महसुस भएको थिय...

पहिरो पीडितद्धारा बुटवलका मेयर सुवेदीमाथि हातपात

असोज ४, बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । आज उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो...

आजदेखि नयाँ नोट साट्न पाइने

असोज ४, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्...

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

भदौ ३१, बर्दिया राष्ट्रिय निकुञ्ज यही शुक्रबारदेखि खुल्ने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर यो निकुञ्ज खुल्न आटेको छ । जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण...

चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिन तीन राष्ट्रबीच भयो सुरक्षा सम्झौता

भदौ ३१, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले यो सम्झौता गरेका छन् ।   चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी...

हलेसी मन्दिर खुलाउने डिसीसिएमसीको निर्णय

भदौ २९, चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर कोरोना सङ्क्रमित घटेपछि सोमबारदेखि खुल्ला  गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले म...

काबुल पुगे अब्दुलरहमान अल–थानी

भदौ २८, कतारको विदेश मन्त्री काबुल पुगेका छन् । अफगानिस्तानमा तालिबानहरूले सत्ता कब्जा गरेपछि पहिलो पटक कतारले आफ्ना विदेश मन्त्री पठाएको हो । तालिबान र अमेरिकाबीच वार्ता गराउन भूमिका खेलेको र दोहामा तालिबानको राजनीतिक कार्यालय राख्न दिएको कतारले तालिबान सरकारसँग कुरा गर्न आफ्ना विदेश मन्त्रीलाई...

 अटवारी पर्व मनाउँदै थारु समुदाय

भदौ २७, काठमाडौं । आज थारु समुदायले अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।  अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विश...

बालकोट पुगिन् एमसीसी उपाध्यक्ष

भदौ २४, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट गर्ने शुरु गरेकी छन् । आज बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।...

आज हरितालिका तीज 

भदौ २४, काठमाडौं । आज हरितालिका तीज पर्व खुशीकासाथ मनाइँदैछ । आज हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज पर्व मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको...

२२ दलीय गठबन्धनद्धारा काठमाडौंमा प्रदर्शन

भदौ २३, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खार...

आज दर खाने दिन

भदौ २३, काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाने चलन रहेको छ । तीज पर्वकोे व्रत बस्न अघिल्लो दिन शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा घरमै मिठा परिकारहरु बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर ख...

काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार

भदौ २१, काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई भने प्रहरीले उद्धार गरेको छ । गए रातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्तीहरु डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौ...

आजदेखि खुल्यो लाइसेन्सको परीक्षा

भदौ २०, काठमाडौं । बागमती प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र लाइसेन्सको परीक्षा आजदेखि सञ्चालन गर्दैछ। गत बैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षाहरु स्थगित गरिएका थिए । मन्त्रालयद्वारा भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक पर...

चारूमती स्वावलम्बी इन्भेस्टमेन्ट ग्रुप प्रा.लि.द्वारा , Martis online सेवा आज बाट विदिवद सञ्चालनमा

भदाै १९ , काठमाडौं । चारूमती स्वावलम्बी ईन्भेस्टमेन्ट ग्रुप प्रा.ली.ले Martis online सेवा आज बाटऔपचारिक रूपमा संचालनमा आएकाे छ । हाल काठमाडौ मा.न.पा.वडा नं. ७ चाबहिलमा ( बाैद्व स्तुपा पछाडी चारुमती बिहार सगै) रहेकाे छ । सामूहिक व्यापक सदस्यहरूकाे सहभमगितामा बिस्तार गर्दै अगाडि बढ्ने भिबष्यमा किसान त...

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

भदौ १७, काठमाडौं । पूर्व गृहसचिव श्रीकान्त रेग्मीको आज निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित भएका थिए । श्रीकान्त रेग्मी कुशल प्रशासकका रुपमा चिनिने गरिन्छ । उनी २०३४ साल देखि २०४९ साल...

दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण हवाई माध्यम

भदौ १७, पोखरा र सिमरामा सीधा उडान प्रारम्भ भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकोमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले जोड दिइएको छ । लामो समयदेखि चर्चा पाएको गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामासीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स...

महाकालीमा बेपत्ता भएका जयसिंहको परिवारलाई सरकारले १० लाख दिने

भदौ १०, काठमाडौं । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय ग...