आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

नेपाली कामदार लैजान फेरि रोक लगायो कोरिया सरकारले

शुक्रबार २८ माघ, २०७८ विचारवाटिका 2311


नेपाली कामदार लैजान फेरि रोक लगायो कोरिया सरकारले

माघ २८ काठमाडौं, दक्षिण कोरियाले नेपाली कामदार लैजान फेरि रोक लगाएको छ । 

कोरोना भाइरस तीब्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान कोरिया सरकारले रोक लगाएको छ । 
कोरोना संक्रमणदर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।  

श्रेष्ठले भने दक्षिण कोरियामा फेरि महामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न उनले आग्रह गरे । 


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु