बिहीबार ७ श्रावण, २०८३ (Thursday July 23, 2026)

एमाले सांसद बानियाँ पक्राउ

सोमबार १६ फाल्गुन, २०७८ विचारवाटिका 2437


एमाले सांसद बानियाँ पक्राउ

 फागुन १६, नेकपा (एमाले)को सांसद मोहन बानियाँ जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । 
बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताएका छन् ।

 नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु