माघ ६, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी सदस्य एंवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आज बस्न लागिएको बैठकमा वैशाखमा संसदीय र कात्तिकमा...
माघ ४, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारणले गर्दे राहदानी वितरण स्थगित भएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगित गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने राहदानी विभागले जनाएको छ । उपचारका लागि विदेशमा जाने...
माघ ३, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । आज उनी कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका गुरुङले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।
माघ १, काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । एमाले उपाध्यक्ष एवंम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई आज पत्र बुझाएका छन् । त्यस टोलीमा स्वा...
पौष ३०, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले व्यक्तिगत सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको हो ।...
पुस २७, काठमाडौं । नेपाली कांग्रेसका मन्त्री गगनकुमार थापाले सन्ततिहरुले गरेको कामको आधारमा पृथ्वीनारायण शाहको मूल्यांकन गर्नु हुँदैन भन्ने बताएका छन् । आज पृथ्वीजयन्तीको दिन सामाजिक सन्जाल फेसबुक मार्फत थापाले पृथ्वीनारायण शाहकै कारण नेपालको अहिलेको भौगोलिक इकाई प्राप्त भएको भन्दै उनलाई राष्ट्र...
पुस २६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले आज बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि देखिएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइशोलेसनमा बसिरहेको उनका प्रेस संय...
पुस २५, काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले पुस २६बाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो । आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आच...
पुस १७ काठमाडौं ,नेकपा एमाले रामेछाप नगर–काठमाडौ सम्पर्क मञ्चले नगर अन्तर्गत रहेको १–९ वडा सम्पर्क मञ्च गठन आज सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलको प्रम...
पुस १४ रामेछाप ,नेकपा एमाले रामेछाप नगर कमिटीले नगर कमिटीको सदस्य र नगरका अगुवा कार्यकर्ता हरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रशिक्षण दिनु भएको थियो । रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्...
पुस १२, नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यही आउँदो पुस २३ र २४ गते हुने एमालेको आठांै जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको...
पुस १०, काठमाडौं । भोलिदेखि देशको विभिन्न ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ । नेपाल सरकारले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै अहिले जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ । यसैबीच ई–पासपोर्ट बनाउन काठमाडौं आउने...
पुस १० काठमाडौं ,नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्ला बाट र सम्पर्क समन्वयबाट पार्टीको केन्द्रीय कमिटी तथा निकायहरूमा जिम्मेवारी समाल्नु हुने नेताहरूलाई रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ने...
पुष ९, भक्तपुर । नेप्सेम्याकले फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्ट उद्घाटन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा नेप्सेम्याकले कम्पोष्ट प्लान्ट शुक्रबार उद्घाटन गरेको हो । नगरपालिका उपप्रमुख जुना बस्नेत तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले संयुक्त रुपमा उक्त प्लान्टक...
पुस ८, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ । कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायधीवक्ता रेग्मीलाई प्रशंसापत्र प्रदान गरेका छन् । महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायधिवक्ता बाबुराम अधिकार...
पुस ६, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कपिलबस्तुमा भब्य स्वागत गरिएको छ । आज आयोजित कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित पाँच हजार जनालाई पार्टी प्रवेश गराउन आउनु भएका पूर्वप्रधानमन्त्री ओलीप्रतिको क्रम न...
पुस ६, सुदूरपश्चिमका पाँच उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । सुदूरपश्चिमका प्रदेश सरकारले एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्...
पुस ४ गते काठमाडौ ,बबई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम पुस ३ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले पवन चालिसे अध्यक्ष ,राधा थापा मगर उपाध्यक्ष ,मोहन प्रसाद फुयाल सचिव ,राम पोखरेल कोषाध्यक्ष र पदम चापागाईं,प्रकाश सु...
पुस ३ काठमाडौं ,हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रानीपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा बाट बासुदेव घिमिरे पुन चार वर्षको लागि अध्यक्षमा सर्वसहमत निर्वाचित हुनुभएको छ। आज सम्पन्न भएको संयुक्त साधारणसभाले अध्यक्षमा घिमिरे सहिद देवी खड्का उपाध्यक्ष ,सागर...
मंसिर २९, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुको शपथ ग्रहण भएको छ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको एमाले प्रचार विभाग उपप्रमु...