सोमबार १९ बैशाख, २०७९
बैशाख १९, जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा (एमाले)ले आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले आज घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उम्मेदवार रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख रहेको छ ।
उक्त घोषणापत्रमा कक्षा १–१२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने उल्लेख छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष स्थापना गरिने जनाइएको छ ।
घोषणा पत्रमा हरेक वडामा कम्युटर प्रगोगशाला, बेबी केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्ने उल्लेख छ । जुम्लाको बस्ती विकासका लागि पाखे चक्रपथको अवधारणा अघि सारिने छ ।
buy propecia 1 mg online safely Veldhuis JD, Iranmanesh A, Mulligan T, Bowers CY
estuack
It occurs when the body cannot use sugar glucose as a fuel source because there is no insulin or not enough insulin. stromectol 6mg Keflex Sulfa