बुधबार ७ बैशाख, २०७९
बैशाख ७ जनकपुरधाम, चार महिना अगाडि नै सामाजिक सुरक्षा भत्ता पठाए पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले कुमारी बैंकमा ताला लगाएका छन् ।
चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तत्परता नदेखाएको भन्दै भंगहा नगरपालिकाका मेयर संजीव साहले आज कुमारी बैंकमा ताला लगाएका हुन् ।
चार महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैंकमा रकम पठाइसकिएको बताए । ‘भत्ता लिन पटक–पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको छु’ उनले भने ।
Shortly thereafter, numerous films on the subject of non-white cultural groups began to be shown in classrooms, reflecting the cultural groups mentioned in the act as constituting minorities blacks, Spanish-surnamed Americans, Portuguese, Asians, American Indians, and Alaskan and Hawaiian natives buying cialis online usa Usa cheap cialis
estuack
ivermectin scabies Cialis Ojos Rojos