मंगलवार ६ बैशाख, २०७९
बैशाख ६, बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थलहरु थपिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा एक हजार १३५ मतदान स्थल रहेको छ । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए ।
डोटीमा ११५, कञ्चनपुरमा १३२, बाजुरामा ७० र दार्चुलामा ११० मतदान स्थलहरु रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
प्रदेशमा गएको निर्वाचन भन्दा ३३२ मतदान केन्द्र पनि थप भएका छन् । गएको निर्वाचनमा एक हजार सात सय ८१ मतदान केन्द्र रहेकामा वैशाख ३० गते हुने निर्वाचनका लागि दुई हजार १०३ मतदान केन्द्र कायम भएका छन् ।
registered canadian pharmacies Eulexin
registered canadian pharmacies Eulexin
Cialis In Verbindung Mit Aspirin ivermectin dosage for dogs
AnuuAbsonsepe
registered canadian pharmacies Eulexin