सोमबार १५ भाद्र, २०८३ (Monday August 31, 2026)

उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दे पोख्रेल

बिहीबार १५ बैशाख, २०७९ विचारवाटिका 2164


उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दे पोख्रेल

बैशाख १५, संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरेका छन् ।

पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दे आफुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गरेका थिए । तर, एमालेले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन् ।

 गत २०७६ सालको उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका पोख्रेलले आज परित्याग गरे ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु