आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

सहमति कार्यान्वयनको माग राख्दै जनमत पार्टी

शुक्रबार २ बैशाख, २०७९ विचारवाटिका 1841


सहमति कार्यान्वयनको माग राख्दै जनमत पार्टी

 बैशाख २ काठमाडौं, सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । 
राउतसहित पार्टीका अरु नेताहरूले आज गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि नै कार्यान्वयन गर्न माग गरेका हुन् ।

विभिन्न आरोपमा थुनामा परेका पार्टीका नेता, कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने जनमत पार्टीको माग छ ।


 




मतहरू

Traditional Gambling Games in the Philippines, What are They?

Very interesting information! Perfect just what I was looking for! My site: What are the Traditional Gambling Games in the Philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु