फागुन १८, बागमती प्रदेश सभाको बैठक यहि फागुन २९ गते आह्वान गरिएको छ । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक बोलाएको छ । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आव्हन भएको हो । फागुन १६ गते सूचना ज...
फागुन १७ रामेछाप ,नेकपा एमाले रामेछाप नगर कमिटीले २०७९ साल बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचन लाई लक्षित गर्दै वडा स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण साँघुटार बाट थालनी गरेको छ । जिल्ला कमिटी रामेछापको अभियान “ म जिताउछु मेरो वडा हामी जिताउछौं हाम्रो पालिक...
फागुन १६, नेकपा (एमाले)को सांसद मोहन बानियाँ जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताएका छन् । नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिल...
फागुन १५ रामेछाप ,नेवा देय दवू जिल्ला कार्यसमिति रामेछापको दोस्रो जिल्ला अधिवेशन बाट सर्व सहमत गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ। नेवा देय दवू अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा तथा नेवा देय दवू केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधि...
फागुन १४ काठमाडौं ,नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चको तेस्रो विस्तारित बैठकले २०७९ साल बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचन लाई मध्यनजर गर्दै नौवटै वडा सम्पर्क मञ्चको अध्यक्षको संयोजकमा कम्तिमा सात सदस्य रहनेगरी निर्वाचन परिचालन समिति गठन गरेको छ ।  ...
फागुन ११ काठमाडौं, लोक गायक तथा चर्रित कलाकार जयनन्द लामाको निधन भएको छ । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी गराएको छ । उनका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । महानगरीय प्रहरी परिसर, भ...
फागुन १० काठमाडौं , मतदाताको परिचयपत्र हराएर बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ । निर्वाचन आयोगले आज सूचना जारी गरी मतदाताको परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । यस्तो निवेदन...
फागुन ९ रामेछाप ,नेपाल सरकार राष्ट्रिय चिया कफी बिकाश बोडको आयोजना तथा सानाकिसान मिलिजुली चिया कफी उत्पादन सहकारी संस्थाको सहकार्यमा आयोजना गरिएको प्रांगारिक कफी उत्पादन प्रविधि सम्बन्धि दुईदिने तालिम गोठगाउँ जनमुखी सहकारीको हल गोठगाउँमा सम्पन्न भएको छ। नेपाल सरकार र...
फागुन ९ काठमाडौं, निर्वाचन आयोगले मतदान परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्र पाउनका लागि यहि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । आज आयोगले एक विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्...
फागुन ८ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले आगामी बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन तयारीका लागि स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरेको छ । सुशिलकुमार श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको के...
फाल्गुण ७ काठमाडौं, राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीले प्रदर्शन गरेको छ । युवा संघले पेट्रोलको मूल्यवृद्धि खारेजी, हत्यारालाई कारबाही, भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै नयाँ बानेश्वरमा नारासहित प्रदर्शन गरेको हो । नयाँ बानेश्वरमा नारासहित प्रदर्शनको...
फागुन ६ काठमाडौं, नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी मुलुक चीनले बल्ल मुख खोलेको छ । आज भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ । ‘चीनले नेपालको आर्...
फागुन ६, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा एमालेका केहि नेताहरूले भन्ने गर्नुहुन्थ्यो नेपालको र्वतमान राजनीति ओलीको वरिपरि घुमिरहने छ सत्तामा भए पनि नभए पनि । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एमाले फुटाएर गएका माधव न...
फागुन ५ काठमाडौं, पेट्रोलियम पधार्थको मूल्यवृद्धि भएसँगै युवा संघले प्रदर्शन गरेको छ । काठमाडौंको बानेश्वरमा आयोजित एक कार्यक्रममा सरकारविरुद्ध नाराबाजी गरिएको थियो । युवा संघका नेता तथा कार्यकर्ताहरुले मन्त्रीहरुविरुद्ध प्लेकार्ड नै प्रदर्शन गरेको देखियो । उनीहरुले प्रेम आले, विरोध खतिवडा, रे...
फागुन ५ काठमाडौं , भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति बुद्ध पूर्णिामाको दिनलाई तोकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको व्यावसायिक सञ्चा...
गोठगाउँ सरोकार समाज रामेछाप न.पा.१ गोठगाउँ मुनाफा रहित गैरसरकारी संस्था हो,यस संस्थाले विद्यार्थी हरूलाई चित्रकला प्रशिक्षण ,वृक्षारोपण ,वातावरण संरक्षण स्वास्थ्य सामाग्री वितरण ,विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू गर्दै आहिरहेको छ । आज भन्दा लगभग ३–४वर्ष अगाडि गोठगाउँ–गोठपानी सेर...
फागुन ३ काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान गर्नेका लागि यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन् । विमानस्थल छिर्नका लागि डाउनलोड गरिएको टिकट अथवा प्रिन्टेड टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।&nb...
फागुन २ काठमाडौं, अमेरिकी राजदूत ¥यान्डी बेरीले आफुहरुले कुनै पनि नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देश बीचको सम्बन्ध पहिलाको जस्तै रहने बताएका छन् । केही दिनअघि मात्र अमेरिकाको सहायक विदेश...
माघ २९ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । नेता सुन्दर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल गर्ने कार्यसमितिको बैठक बस्न लागेको हो ।
माघ २८ काठमाडौं, दक्षिण कोरियाले नेपाली कामदार लैजान फेरि रोक लगाएको छ । कोरोना भाइरस तीब्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान कोरिया सरकारले रोक लगाएको छ । कोरोना संक्रमणदर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने सुरक्षामन्त्री कृष्णकुमार श्र...