शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

कांग्रेस सभापति एमालेमा प्रवेश

शनिबार १४ श्रावण, २०७९ विचारवाटिका 2527


कांग्रेस सभापति एमालेमा प्रवेश

 साउन १४ काठमाडौं, नेपाली कांग्रेसले मुलुकको बर्वादीतर्फको यात्रा अघि बढाएको भन्दै रामेछाप खाँडादेवी गाउँपालिकाका कांग्रेस सभापति एमालेमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तेज घिसिङसहित ४६ जना युवा नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

 कांग्रेसले मुलुकको बर्वादी मात्रै हुने प्रष्ट भएकोले एमाले प्रवेश गरेको  घिसिङले बताएका हुन् । ‘कांग्रेसमा बसेर अब कसैले पनि आफ्नो भविष्य र देशको भविष्य बर्बाद पार्नुहुन्न भन्ने निश्कर्षसहित जनताको प्यारो पार्टी एमालेमा पवेश गरेको हुँ,’ प्रवेशपछि घिसिङले भन्नुभयो ।




मतहरू

E-SABONG

Very interesting information! Perfect just what I was looking for! My site: sabong online game


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु