शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

भुटानलाई ७-१ ले हराउदै बंगलादेश तेस्राे पटक फाइनलमा प्रवेश ।

आईतवार ११ कार्तिक, २०८१ Bichar Batika 1350


भुटानलाई ७-१ ले हराउदै बंगलादेश तेस्राे पटक फाइनलमा प्रवेश ।

कार्तिक ११काठमाडौं,साफ महिला च्याम्पियनसिपमा
बंगलादेशले भुटानलाई ७-१ले हराउदै तेस्राे पटक फाइनलमा प्रवेश गरेकाे छ ।
 आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा बंगलादेशको जितमा ताेहुराले ह्यट्रिक गर्दा कप्तान सविता खातुनले दुई गाेल थपे भने रितु पाेर्ना चम्मा र सिउलियाजमले एक/ एक गाेल गर्दा भुटानकाे देकी ल्हाेजाेमले एक गाेल फर्काए , बंगलादेश पहिलाे हाफमा ५-१ गाेलले अगाडि थियाे , दाेस्राे हाफमा दुई गाेल थप्दै ७-१ गाेलकाे अन्तरले फाइनलमा पुगेकाे छ ,  प्रतियोगिताकाे दाेस्राे सेमिफाइनल खेल दशरथ रंगशालामा नेपाल र भारत बिच जारी रहेको छ, अब नेपाल र भारत बिचकाे बिजेतासग बंगलादेशले उपाधिको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
बंगलादेशले यस अघि सन् २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेकाे थियाे , त्यसअघि सन् २०१६ काे संस्करणमा पनि बंगलादेश फाइनलमा पुगेकाे थियाे । साफकाे इतिहासमा लगातार दाेस्राेपटक फाइनलमा पुगेकाे बंगलादेश समग्रमा तेस्राेपटक फाइनलमा प्रवेश गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु