शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

कर्मचारीको उमेरहद ६० वर्ष 

मंगलवार २४ श्रावण, २०७९ विचारवाटिका 1911


कर्मचारीको उमेरहद ६० वर्ष 

साउन २४ काठमाडौं, सरकारले ६० वर्षसम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने भएको  छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई २ वर्ष बढाएर ६० वर्षे बनाउन खोजिएको हो । विधेयकको मस्यौदा सहमतिका लागि अर्थमन्त्रालयमा पठाइएको छ ।

अहिले कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ । तर कोही कर्मचारी सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष पुरा गरेमा अनिवार्य अवकाश हुनेछन् । मुख्यसचिवको पदावधि २ वर्षको प्रस्ताव गरिएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु