आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

‘राष्ट्रिय स्वतन्त्र पार्टी’को ७ व्यवस्था

मंगलवार ७ असार, २०७९ विचारवाटिका 1871


‘राष्ट्रिय स्वतन्त्र पार्टी’को ७ व्यवस्था

असार ७ काठमाडौं, राजनीतिमा लागेका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले आज आयोजित कार्यक्रममा घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी को सात विशेषता

१) प्राइमेरी निर्वाचन हुने
२) युवालाई ५० प्रतिशत एकको व्यवस्था
३) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४) राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५) डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६) परिवारवादलाई पूर्ण रूपमा निषेध
७) भ्रातृसंगठन र कार्यकर्तारहित




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु