सोमबार १६ श्रावण, २०७९
साउन १६ काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशमा बढ्दै गएको महँगी भ्रष्टाचार र गठवन्धन सरकारले गरेको अनियमित विरूद्व आज व्यापक जनप्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डप लगायत विभिन्न चोक–चोक बाट आएको जुलुस बसन्तपूरमा जम्मा भइ प्याफल,नरदेवी,बाङ्गेमुठा,असन, भोटाहिटी हुँदै रत्नपार्कको शान्तिवाटिका पुगेर कोट शभा गरि समापन भएको थियो ।

प्रदर्शनमा नेकपा एमालेका कार्यकर्ता हरूले खाली सिलिन्डर ,सरकार विरूद्धका नारा लेखिएको व्यानर ,पार्टीको झण्डा लिएर प्रर्दशनमा सहभागी भएको थियो ,नेता कार्यर्ताहरूले पानीको पनि कुन प्रभानगरि सरकार विरूद्व नारा लगाउदै प्रदर्शन गरेको थियो ।


Arrorus
cialis online india Standard hypercalcemia related metabolic parameters, such as serum levels of calcium, phosphate, magnesium, and potassium, should be carefully monitored following initiation of therapy with Aredia