बैशाख २५ काठमाडौं, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा यहि २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै बैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री...
बैशाख २४ काठमाडौं, यही ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही बैशाख १३ गतेदेखि देशको विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ...
बैशाख २०, लुम्बिनी प्रदेश सभाको अधिवेशन ६ महिनापछि आज सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकोले प्रदेशसभाको बैठक ६ महिनापछि बसेको हो । संविधान अनुसार बैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो । त्यसअघि नै मंगलबार बसेको प्रदेशसभाको बैठक सुरु हुनासाथ विपक्षी नेकपा (एमा...
बैशाख १९, जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा (एमाले)ले आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले आज घोषणापत्र सार्वजनिक गरेका हुन् । उम्मेदवार रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक...
बैशाख १८ काठमाडौं, स्थानीय तहका निर्वाचनका तीन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृतहरु फेरिएका निर्वाचन आयोगले बताएको छ । साम्सी गाउँपालिकका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निर...
बैशाख १७ काठमाडौं, जिम्बाब्बे ए टिमविरुद्ध भोलि सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ । आज सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ । ने...
बैशाख १६, विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका तीन/दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् । हिजो तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् । मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल परिवारदलबाट उम्मेदवा...
बैशाख १५, संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरेका छन् । पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दे आफुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम...
बैशाख १४ काठमाडौं, सत्ता गठबन्धनले बैशाख २३मा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको समय तालिका संशोधन गर्दै यहि २३ गते काठमाडौंमा १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो ।...
बैशाख १२ काठमाडौं, देशभरको विभिन्न निर्वाचन कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन आयोगको विवरण अनुसार अहिलेसम्म १ हजार ९१४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ । देशभरका जम्मा...
बैशाख १० काठमाडौं ,नेकपा एमाले रामेछाप नगर सम्पर्क मञ्चले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो लोकार्पण गरेको छ। बैशाख ९ गते सम्राट पार्टी प्यालेस नयाँ बजारमा बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि नयाँ वर्षको शुभकामना आदान...
बैशाख ९, स्थानीय निर्वाचन २०७९ सालको लागि नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् । घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्...
बैशाख ८ रामेछाप, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछाप जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । अध्यक्ष टक घतानीको अध्यक्षतामा नेकपा (एमाले) जिल्ला कमिटी उप सचिव प्रकाश कुमार कार्कीको प्रमुख अतिथ्यतामा रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको हो । ...
बैशाख ७ जनकपुरधाम, चार महिना अगाडि नै सामाजिक सुरक्षा भत्ता पठाए पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले कुमारी बैंकमा ताला लगाएका छन् । चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तत्परता नदेखाएको भन्दै भंगहा नगरपालिकाका मेयर संजीव साह...
बैशाख ६, बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थलहरु थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा एक हजार १३५ मतदान स्थल रहेको छ । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । डोटी...
बैशाख ५, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच तालमेलमा समस्या देखिएकोले सुल्झाउनका लागि एक दिन समय थप गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । गठबन्धनभित्रको समस्या समाधान गरेर भोलिसम्म प्रदेश कमिटीमा पठाउन निर...
बैशाख ४ काठमाडौं, एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गर...
बैशाख २ रामेछाप , गोठगाउँ सरोकार समाजले यो वर्षको नयाँ वर्ष सदाको भन्दा फरक शैलीमा भव्य रूपमा सम्पन्न भएको छ। सरोकार समाजले नयाँ बर्षकै दिन गोठगाउँको पर्यटकीय क्षेत्र आहाल गैरामा नयाँ बर्षको शुभकामना आदानप्रदान ,नयाँ सालको भित्तेपात्रो लोकार्पण तथा वनभोज कार्यक्रमको आयोजना गरि तीन सयको...
बैशाख १, नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको तेस्रो पूर्व बैठक आज सम्पन्न भएको छ । आज बसेको तेस्रो पूर्व बैठक अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला इन्चार्ज एव्ंम केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख अतिथ्यता तथा केन्द्रीय सदस्यहरु माधवप्रसाद ढुङ्गेल, गिता कार्की र बागमती प्र...
सन 2020 देखि फुड डेलिभरी सेवा सुरुचारु गरेको WL FOOD ले बजारमा पुराना फुड डेलिभरी कम्पनीलाई उछिन्दै सफलताको लामो छलाङ् लगाएसँगै आउँदै गरेको नँया बर्षलाई लक्षित गरि धेरै अफरहरु ग्राहक समक्ष ल्याएको छ । मेघा GIVE AWAY अन्तर लक्की 1 जनाले आइफो 13 पाउनेछन साथै 1500+ भन्दा बडि अर्डर गर्ने सब...