शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

कर्मचारीको उमेरहद ६० वर्ष 

साउन २४ काठमाडौं, सरकारले ६० वर्षसम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने भएको  छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई २ वर्ष बढाएर ६० वर्षे बनाउन खोजिएको हो । विधेयकको मस्यौदा सहमत...

राष्ट्रपतिद्धारा नागरिकता विधेयक रोक

साउन १९ काठमाडौं, नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारीले रोक लगाएकी छन् ।   गत आइतबार नै संसदका दुबै सदनले पारित गरेपछि प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए । त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकत...

 प्रेमगीत ३ को चर्चा बलिउड हंगामामा पनि

श्रावण १७ काठमाडौं, नेपाली अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ नेपालसँगै भारतका विभिन्न शहरमा आगामी असोज ७ मा प्रदर्शनमा आउँदैछ ।  बलिउड हंगामाले आफ्नो अनलाइनमा ‘पहिलो इण्डो–नेपाल फिल्म ‘प्रेमगीत ३’’ भन्दै फिल्मको बारेमा समाचार लेखेको छ ।...

एमालेद्वारा महँगी र भ्रष्टाचार विरूद्व जनप्रदर्शन 

 साउन १६ काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशमा बढ्दै गएको महँगी भ्रष्टाचार र गठवन्धन सरकारले गरेको अनियमित विरूद्व आज व्यापक जनप्रदर्शन गरेको छ ।   काठमाडौंको भृकुटीमण्डप लगायत विभिन्न चोक–चोक बाट आएको जुलुस बसन्तपूरमा जम्मा भइ प्याफल,नरदेवी,बाङ्गेमुठा,असन, भोटाहि...

कांग्रेस सभापति एमालेमा प्रवेश

 साउन १४ काठमाडौं, नेपाली कांग्रेसले मुलुकको बर्वादीतर्फको यात्रा अघि बढाएको भन्दै रामेछाप खाँडादेवी गाउँपालिकाका कांग्रेस सभापति एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तेज घिसिङसहित ४६ जना युवा नेता तथा कार्यकर्तालाई...

महँगीविरुद्ध जनप्रदर्शन गर्दै नेकपा एमाले

साउन १२ काठमाडौं, नेकपा (एमाले)ले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । यहि १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध  प्रदर्शन गर्न लागेको एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् । 

 सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्दै एमाले रामेछाप

साउन १० रामेछाप, नेकपा (एमाले) रामेछापले पार्टी कार्यालय बनाउन सहयोग गर्न आह्वन गरेको छ । रामेछापले भवन निर्माणको लागि आवश्यक बजेट नभएको उल्लेख गर्दै सहयोग गर्न आम पार्टीका सदस्यहरुलाई सार्वजनिक आह्वन गरेको हो ।  गत शुक्रबार र शनिबार मन्थलीमा बसेको पार्टीको चौथौ बैठकले भवन निर्माण अगाडि बढेक...

ब्लोदान काठमाडौं जिल्ला शाखा मध्य क्षेत्रको अध्यक्षमा ठकुरी निर्वाचित 

 साउन ७ काठमाडौं , ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखा मध्य क्षेत्रको चौथो अधिवेशन बाट अध्यक्षमा राम बहादुर ठकुरी निर्वाचित हुनु भएको छ।  काठमाडौं महानगर पालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य,ब्लोदान मध्य क्षेत्रका कार्यभार अध्यक्ष राम बहादुर ठक...

डेन्टल एसोसिएसनद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

नेपाल डेन्टल एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव लगायत उच्च तहका पदाधिकारीहरुलाई बुधबार भेटेर ५/१०/१५ बेडका आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गंभीर त्रुटि भएको औंल्याउँदै ध्यानाकर्षण गराएको छ।   मन्त्रालयले आधारभूत अस्...

प्रदेशको सरकारको आवश्यकता नै छैन:अध्यक्ष थापा 

साउन ५ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नरहेको बताएका छन् । बलियो केन्द्रिय सरकार र थप अधिकार सम्पन्न स्थानीय सरकार बनाएपछि अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताएका छन् । ‘पूर्ण समानुपातिक निर्वाचन प्रण...

देशव्यापी विशेष अभियान चलाउँदै नेपाली कांग्रेस

साउन ३ काठमाडौं, नेपाली कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने भएको छ । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावलाई लक्षित गर्दै देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । यस विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले बताएको छ । केन्द्री...

भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य घट्यो

साउन १ काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमका प्रवक्ता विनितमणि...

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको हात छ :यादव

असार ३२ काठमाडौं, सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेता उपेन्द्र यादवले भारतले नै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाएको खुलासा गर्नुभएको छ । नेपाल चीन मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष यादवले केपी ओली...

होटल ए–वान क्याफेको नयाँ शाखा कोटेश्वरमा

असार २८ काठमाडौं, होटल ए–वान क्याफे एण्ड भेन्युले आफ्नो नयाँ शाखा कोटेश्वरमा सञ्चालन गरेको छ । रोयल ए–वान ग्रुपले हिजो एक कार्यक्रमको आयोजना गरी होटल सञ्चालनमा ल्याएको हो ।  करीब १० करोड रूपैयाँको लगानीमा रहेको यस होटलले एकैपटक १ हजार जनालाई सेवा दिन सक्ने सचिव श्रेष्ठले बताए...

 कात्तिक अन्तिममै चुनाव गर्ने आयोगको निष्कर्ष

असार १९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक अन्तिमा गर्ने निष्कर्षमा पुगेको छ । आयोगका एक पदाधिकारी अनुसार ‘कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी रहेको छ’ उनले भने, ‘कात्तिकको अन्तिम स...

स्व. कार्कीको १३औं पुण्य तिथिमा सम्पर्क मञ्च द्वारा शोक सभा 

  असार १७ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य स्व. चित्र बहादुर कार्कीको १३औं पुण्य तिथिमा नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले शोक सभाको आयोजना गरि स्व. कार्कीले पार्टीलाई पु¥याएको योगदानको सम्झना गरेको छ ।   सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्य...

 विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने  निर्वाचन आयोगको तयारी

असार १६ काठमाडौं,  निर्वाचन आयोगले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले कम्तीमा काठमाडौं उपत्यकाभर भएपनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्रव्यवहार गरेको हो ।  

नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कार्कीद्वारा कुर्सी हस्तान्तरण

 असार १४ काठमाडौं, नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले २० थान प्लाष्टिकको कुर्सी मंगलबार हस्तान्तरण गरेका छन् ।  शाखाका अध्यक्ष सूर्य सुवेदी र कार्य समिति सदस्य रमेश कुमार बोहोरालाई संयुक्त रुपमा कार्कीले कुर्सी हस्तान्तरण गरे...

एन्फाको महासचिवमा राई मनोनित

 असार ८ काठमाडौं, अखिल नेपाल फुटबल संघ(एन्फा)को महासचिवमा किरण राई चयन भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको बैठकले महासचिवमा राईलाई  मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।  

‘राष्ट्रिय स्वतन्त्र पार्टी’को ७ व्यवस्था

असार ७ काठमाडौं, राजनीतिमा लागेका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले आज आयोजित कार्यक्रममा घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी को सात विशेषता १) प्राइमेरी निर्वाचन हुने २) युवालाई...