बुधबार २४ भाद्र, २०८३ (Wednesday September 09, 2026)

राप्रपाका केन्द्रीय कार्यालय पुगेर नेम्वाङले मत मागे

बिहीबार १८ फाल्गुन, २०७९ विचारवाटिका 1727


राप्रपाका केन्द्रीय कार्यालय पुगेर नेम्वाङले मत मागे

 फागुन १८ काठमाडौं, नेकपा (एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् ।

उपाध्यक्षसमेत रहेका नेम्वाङले आज राप्रपाका केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।

 एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित राप्रपा कार्यालयमा पुगेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु