कात्तिक ५ काठमाडौं, यहि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, म...
असोज ३० काठमाडौं, रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्ण...
असोज २९ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको...
असोज २८ काठमाडौं, आगामी मंसिर ४ गते हुने निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ का उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटबाट जोगाउनका लागि, समृद्धि र समाजवादको या...
असोज २६ बुटवल, रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादी (एस)का राजु गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको उम्मेदवारी खारेज भएको हो । तीन जनाको उम्मेदवारी खारेज नेकपा एमालेबाट...
असोज २५ काठमाडौं, आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रबाट २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् । काठमाडौं क्षेत्र नं. १ मा कुल ३२ जनाको उम्मेदवारी परेको छ, जसमध्...
असोज २१ काठमाडौं, नेकपा (एमाले)ले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट गरेको छ । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लाहरुमा उम्मेदवार टुंगो लागेका छन् । एमालेले टुंगो लगाएको नामहरू यस प्रकारका छन् काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा किरण पौडेल...
असोज २१ काठमाडौं, यहि मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन आज नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । सो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर...
असोज ११ काठमाडौं, निर्वाचनको लागि नेकपा (एमाले)ले ल्याएको नारा,‘ टिकट पाए जितेर देखाउँछु, नपाए जिताएर देखाउँछु ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको टिकट पाउन नेताहरु दौड धूपमा हुनुहुन्छ । टिकट ग्यारेन्टी नभएका नेताहरू काठमाडौँ धाउँदै हुनुहुन्छ, टिकट पक्का जस्तै भए...
असोज १७ काठमाडौं, काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा झन्डै दोब्बर यात्रु यस वर्ष बाहिरिएका छन् । यहि महिनामा अहिलेसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका छन् । कोभिड १९का कारण दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्खा कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । य...
असोज १५ काठमाडौं, आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा)ले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । उम्मेदवारहरुको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बसेको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिएका छन् । जसपाको आजै बसेको...
असोज १० काठमाडौं, नेकपा एकीकृत समाजवादी (एस) अछाम जिल्लाका अध्यक्ष हिरण्ड भटट्राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । हिजो काठमाडौमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हिरण्ड भट्टराईसहितको जिल्ला र गाउँपालिकास्तरीय टिम एमालेमा प्रवेश भएको हो । एमाले महासचिव शंकर पोखरेल, सुद...
असोज ९ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजीत असोज १० गते सोमबार घटस्थापनाको दिन नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुन गहिरहेको बडा दशै साँस्कृतिक साझ–२०७९को तयारी अन्तिम चरणमा पुगेको रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठले मञ्चको...
असोज ५ काठमाडौं, निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । यहि ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा देशभरका सबै जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्र...
असोज १ काठमाडौं, संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउन नेकपा (एमाले)ले काठमाडौंमा बृहत वाकाथन (पदयात्रा) शुरु गरेको छ । वाकाथन बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएर वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरेको एमालेले जनाएको...
भदौ २९ काठमाडौँ, जय नेपाल चलचित्र घरको कम्पाउण्ड खनेर काठमाडौँ महानगरपालिकाले टुकुचा खोला निकालेको छ । टुकुचाको अस्तित्व कायममै गराउन महानगरले साउन १२ गते सार्वजनिक सूचनामार्फत अतिक्रमण हटाउन सरोकारवालाका नाममा सूचना समेत जारी गरेको थियो । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी उपरीक्षक राज...
भदौ ३० काठमाडौं, वीर अस्पतालले यहि आर्थिक वर्षदेखि घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ । अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरा तथा सटरहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत अब आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो । यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चा...
भदौ २६ काठमाडौं , नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च अन्तर्गत प्रदेश क्षेत्रीय सम्पर्क मञ्च क र ख को दसौं संयुक्त सम्मेलन बाट क्षेत्र नं . क को उपाध्यक्षमा युवा व्यवसायी कुमार श्रेष्ठ सर्व सहमत निर्वाचित हुनु भएको छ । श्रेष्ठले आफ्नो व्यवसाय सग–स...
भदौ २५ काठमाडौं, नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । हिजो भक्तपुरमा भएको अधिवेशनबाट अध्यक्षमा जय गुरुङ, उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी, सह-सचिवमा माधव श्रीमाली, सह-सचि...
भदौ २० काठमाडौं, पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका गुरुङ सेक्युरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै लक्ष्मीले सर्वोच्चमा निवेदन दिएकी हुन...