शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

मनकामना केबलकार आजदेखि सञ्चालनमा

शुक्रबार २२ पुष, २०७९ विचारवाटिका 2035


मनकामना केबलकार आजदेखि सञ्चालनमा

पुष २२ काठमाडौं, गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ ।

विद्युत् आपूर्तिमा केहि समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको जनाइएको छ ।

केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका छन् ।




मतहरू

TCOgfEso

Fertil Steril 93 1215 1219 le levitra

insiquava

generic cialis online europe The effect of medication use on urinary incontinence in community dwelling elderly women


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु