आईतवार २९ माघ, २०७९
माघ २९ काठमाडौं,सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।