शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

एमाले तत्काल सरकारबाट नबाहिरिने

शनिबार १३ फाल्गुन, २०७९ विचारवाटिका 2392


एमाले तत्काल सरकारबाट नबाहिरिने

फागुन १३ काठमाडौं, नेकपा (एमाले) सरकारबाट तत्काल नबाहिरिने भएको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले एमाले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेको एमालेले पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु