मंसिर २७ काठमाडौं, सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउनका लागि २ जना महिला सदस्य थप्ने निर्णय गरेको छ । प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गोदक-सोयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाह...
मंसिर २४ काठमाडौं, नेकपा (एमाले)ले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ र सुदूरपश्चिम प्रदेशसभाका ७ जनाको सदस्य चयन गरेको हो । कर्णालीमा को को चयन भए त ? खसआर्य महिला...
मंसिर २१ काठमाडौं, आजभन्दा करिब एक वर्षअघि एमालेबाट अलग भई बनेको विद्रोही शक्ति नेकपा एकीकृत समाजवादी(ए.स) राष्ट्रिय दल बन्न असफल भएको छ । यहि मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन सम्बन्धी कानुनमा भएको व्यवस्था अनुसार नेकपा ए.स.ले तीन प्रतिशत थ्रेसहोल्ड मत ल्याउन नसक्दा राष्ट्रिय दल बन्न...
मंसिर २० काठमाडौं, प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरुले बताए । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ भने नेकपा (एमाले) २८ लाख ४५ हजार...
मंसिर १९ काठमाडौं, यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ नेकपा (एमाले)बाट ९१ जना उम्मेदवार निर्वाचित भएका छन् । यी हुन् एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यहरुः प्र...
मंसिर १६ काठमाडौं, मंसिर ४ मा सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि प्रतिनिधिसभाका १६२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । यसपटकको निर्वाचनले स्थापित भनिएका कतिपय ठूँलादललाई धक्का दिएको छ भने नयाँ दलहरूलाई राम्रै मत दिएको छ । यस निर्वाचनमा बाजे पुस्तादेखि...
मंसिर १५ काठमाडौं, दोलखाका १० मतदान केन्द्रमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मंसिर ४ गते देशभर एकैचरणमा चुनाव हुँदा दोलखा जिल्लामा पनि भएको थियो । तर चुनावमा वुथ कब्जा भएपछि निर्वाचन आयोगले मंसिर ४ को मतदान रद्द गरेर पुनः मतदान गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस...
मंसिर १४ काठमाडौं, महापुरूष चलचित्रले १० करोड कमाएको छ । चलचित्र निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलो हप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पत्रकार सम्मेल...
मंसिर १३ काठमाडौं, सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ नेकपा (एमाले)को भगवती चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरेका ह...
मंसिर १२ काठमाडौँ, नेकपा (एमाले)ले यहि ४ गते सम्पन्न भएको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ । केहि जिल्लाका निर्वाचन क्षेत्रमा मतदानका क्रममा बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ । महासचिव शंकर...
मंसिर ११, काठमाडौं, दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
मंसिर १० काठमाडौं, नेकपा (एमाले)ले समानुपातिक तर्फ २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ । नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ । नेकपा माओवादी केन्द्रको ८ लाख ९५ हजा...
मंसिर ७ झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरमा पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित भएका हुन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले...
मंसिर ६ काठमाडौं, ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न भएको मतगणनामा उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले बताएको छ । कुल आठ हजार दुई सय ९८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार...
मंसिर ४ काठमाडौं, काठमाडौं उपत्यका भित्र साँझ ७ बजेदेखि मात्र सबै प्रकारका सवारी साधन चलाउन पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । मतदान सकिए पनि मतपेटिका संकलनको कार्य जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत रहेको प्रहरीले जनाएको हो । ‘अत्या...
मंसिर १ काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका रवि लामिछानेले आफ्नो देशमै केही गर्छु भनेर विदेशबाट फर्कंदा आफूले नै दुःख पाएको बताएका छन् । विदेशबाट फर्कनेहरूले आफूले पाएको जस्तै दुःख पाउनु नपर्ने मुलुक बनाउने उनको उद्घोष थि...
भदौ ३० काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि देश कसको हातमा दिने सोच्न मतदाताहरुलाई आग्रह गरेका छन् । आज एक भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताहरुले स्पष्ट निर्णय लिने समय आइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर...
कात्तिक २९ वीरगञ्ज, छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका यहि मंसिर १ गतेदेखि बन्द हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कु...
कार्तिक २६ काठमाडौं, चुनावको मुखमा सयौँ नेता तथा कार्यकर्ता विभिन्न पार्टी छाडि प्रवेश गरेका छन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको वृहत् जनसभामा नेता एवं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उहाँहरूलाई पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कम...
कार्तिक २५ काठमाडौं, निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह...