माघ १६ काठमाडौं, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका...
माघ १४ काठमाडौं, म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुँपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन । रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिताको क्षेत्रबाट राजनीतिमा नि...
माघ १० काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । यहि फागुन ११ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लाग...
माघ ७ काठमाडौं, जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति चित्त दुखाएका छन् । आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको भन्दै प्रधानमन्त्री दाहालको व्यवहारप्रति चित्त दुखाएका हुन् । प्रतिनिधि सभाको...
माघ ३ काठमाडौं, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस ११ गते शपथ लिएलगत्तै ८ सदस्यीय मन...
पुष २९ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु हुन थालिसकेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भ...
पुष २६ काठमाण्डौं, नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको उपसमिति संचार माध्यमको अवस्था पहिचान र लगत संकलन समितिको छलफल तथा बैठक नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखामा सम्पन्न भएको छ । समितिको संयोजक रमेश लामिछनेको अध्यक्षतामा बसेको सो बैठकले उक्त समितिका सदस्यहरुलाई कार्यबिभाजन गरि काठमाण्...
पुष २६, सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७गते सार्वजनिक बिदा दिने निर्णय गरेको नवनियुक्त मन्त्री राजेन्द्र राईले जानकारी दिएका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रह...
पौष २५ कैलाली, सुदूरपश्चिम र बागमती प्रदेशमा मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्दै एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको हो । त्यस्तै, बागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्ने भएको छ । उता मधेश प्रदेशमा पहिलो चरणमा ज.स.पा र त्यसपछि जनमत पार...
आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला) मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्न...
पुष २२ काठमाडौं, गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा केहि समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको जनाइएको छ । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनी...
पुस १९ काठमाडौं, राष्ट्रियसभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको छ । यहि २५ गतेबाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो । राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको संघीय संसद सचिव...
पुस १७ काठमाडौं ,नेकपा एमाले रामेछाप – काठमाडौं सम्पर्क मञ्चले विस्तारित बैठकको आयोजना गरि २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्नुको साथै सम्पर्क मञ्च बाट प्रतिनिधि सभा निर्वाचित समानुपातिक संसद रण कुमारी बलम्पाकी मगर र रामेछाप जिल्ला बाट प्रदेश सभामा निर्वाचित समान...
पुस १५, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैँछन् । दउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तोकिएको छ । त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउ...
पौष १४ काठमाडौं, कर्णाली प्रदेश सभाको अधिवेशन यहि सोमबार हुने भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजे बस्नेगरी हिजो प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारले अधिवेशन आह्व...
पौष ११ काठमाडौं, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पदभार ग्रहण गरेका छन् । आज साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति भण्डारीबाट शपथ लिएलगत्तै प्रचण्डले लैनचौर पुगेर शहीदहरूको...
पुस ५ काठमाडौं ,गोठगाउँ सरोकार समाजको चौथौं स्थापना दिवस २०७९ पुस ९ गते शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेर मनाउन गहिरहेको सरोकार समाजको उपाध्यक्ष तथा रक्तदान कार्यक्रमको संयोजक देव कुमारी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो। २०७५ साल पुस ९ गते जिल्ला प्रशासन कार्यालय रामेछ...
पुस ४ काठमाडौं, अर्जेन्टिनाले २०२२को विश्वकप फुटबलको उपाधि जितेको छ । करिब ३६वर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जिते...
पौष २, काठमाडौं सविना योङहाङ लिम्बु र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । हिजो प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका हुन् । टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आ...
मंसिर २९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आउँदो पुसको ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिने बताएका छन् ।...