मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

संविधान दिवसमा ६७० जनाको कैद माफी 

मंगलवार २ आश्विन, २०८० विचारवाटिका 1633


संविधान दिवसमा ६७० जनाको कैद माफी 

असोज २ काठमाडौं, सरकारले संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको भदौ २९ को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।


 




मतहरू

cue sports

Your article is a perfect article without a hitch. Thank you. My site: pool betting games


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु