शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाज

मछिन्द्र एफसीको पहिलो जित

फागुन ३० काठमाडौं, पूर्व विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ । ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ को जितेको छ ।  अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर...

भोलि हुँदै गरेको राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने 

 फागुन २४ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । ...

 आज फागु पूर्णिमा मनाइँदै

 फागुन २२ काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने गरिन्छ । होली पर्व रंगहरुको प...

राप्रपाका केन्द्रीय कार्यालय पुगेर नेम्वाङले मत मागे

 फागुन १८ काठमाडौं, नेकपा (एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् । उपाध्यक्षसमेत रहेका नेम्वाङले आज राप्रपाका केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।  ए...

क्यानले चुनावी साधारण सभा आगामी वर्ष श्रावन मसान्तभित्र गर्ने

फागुन १५ काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले चुनावी साधारण सभा आगामी वर्ष श्रावन मसान्तसम्ममा गर्ने भएको छ । सुर्खेतमा दुई दिनसम्म चलेको क्यानको वार्षिक साधारण सभाले २०८० श्रावन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने निर्यण गरेको हो । साधारण सभापछि क्यानले जारी गरेको विज्ञप...

माओवादी कम्युनिष्ट नै होईन:पोलिटव्युरो सदस्य रिजाल

  फागुन १३ काठमाडौं , नेकपा एमाले रामेछाप – काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित मिसन ग्रासरूट ,पार्टी शुदृढीकरण तथा पार्टी विस्तार अभियान सम्बन्धि प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुम प्रशिक्षक नेकपा एमालेका पोलिटव्युरो सदस्य ईश्वरी रिजालले माक्र्सवाद – लेनिनवाद र जनताको बह...

एमाले तत्काल सरकारबाट नबाहिरिने

फागुन १३ काठमाडौं, नेकपा (एमाले) सरकारबाट तत्काल नबाहिरिने भएको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले एमाले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेको एमालेले पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको...

आर्थिक सहयाेगकाे लागी अनुराेध गर्दै मृगौला पीडित थापा मगर

 फागुन १० रामेछाप , रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँ -गाेठपानी माेहाेरे गाउँ निवासी पहलमान मगर ( गाेपाल) काे छाेरा वर्ष २७ काे सुभास थापामगरलाई Chronic Kidney Disease Stage 5 ( CKD 5)/ Chronic Renal Failure Stage 5/ End Stage Kidney Disease (ESKD/ESRD)नामक राेगका कारण दुवै मृगौलाले काम नगर्न...

गुरुङको आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक

फागुन ७ काठमाडौं, राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ । गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक हिजो आयोजित ‘पुस्तक विमोचन तथा ज्ञान हस्तान्तरण समारोहमा’ विमोचन गरेका छन् ।...

 यसरी मनाइयो टुँडिखेलमा सेना दिवस

फागुन ६ काठमाडौं, नेपाली सेनाले आज देशभर विभिन्न कार्यक्रम गरी महाशिवरात्री एवं सेना दिवस भव्य रूपमा मनाएको छ ।  सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर सेना दिवस मनाएको हो । समारोहमा नेपाली सेनाले विभिन्न सैनिक कला प्रस्तुत गरेको छ ।  परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्...

निर्मला कुर्मी प्रकरण:गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने 

फागुन ३ काठमाडौं, बाँके जिल्लाको निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति भएको छ ।  सरकार र आन्दोलनरत पक्षबीच हिजो निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने लगा...

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा

माघ २९ काठमाडौं,सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते...

राष्ट्रपति भण्डारीले आज संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै 

माघ २७ काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ । संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने जनाइएको छ ।  संविधानको धारा ९५ बमोज...

एमडीएमएस तत्काल कार्यान्वयन गर्न माग 

माघ २५ काठमाडौं, नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल कार्यान्वयन गर्न माग गरेको छ । आज पत्रकार सम्मेलन गर्दै संघले एमडीएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगको भन्दै छिटो लागू गर्न माग गरेको हो । यसअघि पुस १५ गतेदेखि लागू हुने भनिएको एमडीएमएस अन्त...

आमचुनाव पछि एमालेको पहिलो बैठक

माघ २३ काठमाडौं, नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी  माघ २९ गतेदेखि फागुन १ गतेसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् । बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुर...

म आम मान्छेको रुपमा मुद्दा लड्छु: रवि लामिछाने 

माघ २२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् । आइतबार पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रष्टीकरण दिएका हुन् ।  नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको लामिछानेले स्वीकार गरेका छन् । अमेर...

रविको व्यवस्थापनबारे प्रचण्ड र ओलीबीच भेटवार्ता

 माघ २१ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्पा)का अध्यक्ष रवि लामिछानेको व्यवस्थापनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच लामिछानेक...

परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउने तयारीमा मन्त्रालय

 माघ १८ काठमाडौं, परराष्ट्रमन्त्री विमला राई पौड्यालले मुलुकको परराष्ट्र नीति–२०७७ लाई नयाँ परिवेशअनुसार सान्दर्भिक बनाउनका लागि परामर्श गर्ने बताएकी  छिन् ।  मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको छलफलमा पौड्यालले परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउन र त्यसको प्रभावकारी का...

समझदारी कार्यान्वयन हुनुपर्छ:ओली

माघ १७ काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बालकोटमा भएको भेटमा सभापति रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका छन् । जवाफमा अध्यक्ष ओलीले आ...

केदारनाथ धाममा चार फिटसम्म हिउँ

माघ १६ काठमाडौं, केदारनाथ धाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा हिजो रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ ।  केहि अधिकारीका अनुसार धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परिरहेको  जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत र...