माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतले फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग...
माघ १५ काठमाडौं ,रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बासीले एम एस कान्छाराम कन्ट्रक्सनले २०७६/०७७ मा २०७८ पुष सम्म सम्पन्न गरि सक्ने सम्झाैता गरि लिएकाे मन्थली चिसापानी पुराना गाउँ सडक निमार्ण कार्य सम्पन्न गर्ने सम्झाैता गरेकाे दुई वर्ष बितिसक्दा समेत अझै अलपत्र छाेडेकाे छ । म...
माघ १३ काठमाडौं ,सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ४ पाेखरेल गाउँ निवासी वर्ष ५२ काे सामाजिक व्यक्तित्व बासुदेव घिमिरेको बाेनम्याराे फेल (MDS) भई हाल सिभिल हस्पिटलमा उपचार गराई रहनु भएकाे छ । उहाँको जीवन रक्षाकाे लागि बाेनम्याराे प्रत्यारोपण अनिवार्य गर्नुपर्ने भएकाेले र बाेनम्याराे...
माघ काठमाडौ, नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले भोलिदेखि अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्ने भएको छ । काठमाडौं कोटेश्वरस्थित होटेल ए–वान भेन्युमा बिहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको थियो...
पुस २४, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । आज प्रदेशसभाबाट निर्वाचित भए लगतै अम्बरबहादुर विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । रा.प्र.पा. समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)को समर्थनमा सभामुख बनेका हुन् । निर्व...
ललितपुर, सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएस...
१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)ले चाहेको के हो बुझ्ने सत्तारुढ गठबन्धनले बताएका छन् । गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुलाई शुन्य नबनाउन एमाले नेताहरुले आग्रह गरेको बताएका थिए । ‘एमालेको प्रस्ताव के हो ? माग क...
सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कामको लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्याहरूलाई पहिचान गरी, नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयको सद...
पुस ८, लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो साँझ माओवादी केन्द्रकी कृष्णा केसी (नमूना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए । ...
पुस ३ काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन् । आज बसेको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्रहरु रहेकाले समय सापेक्ष संशोधन गर्नुपर्ने बताएकी छिन् । &...
नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमको आठराईमा हिजो भव्य स्वागत गरिएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग झुलाघाट – चिवाभनज्याङ समृद्धिका लागि संकल्प यात्रा महाअभियानको क्रममा ओली १६औँ दिनमा आठराई आइपुगेका हुन् । आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम, उपाध्यक्...
मंसिर २० काठमाडौँ, नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)द्वारा संस्थाको २५ वर्ष पुरा गरेको अवसरमा ‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक गरिएको छ । संस्थाको एक कार्यक्रमका बिच उक्त पुस्तक विमोचन गरिएको हो । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा कार्यरत...
मंसिर १५ काठमाडौं ,नयाँ बानेश्वर स्थित कृष्ण टावरमा रहेको ए एस जी आई केयरले मंसिर १५ गते देखि पौष १५ गते सम्म एक महिनाको लागि निःशुल्क आँखा सम्बन्धि सम्पूर्ण चेक जाँच तथा परामर्श सेवा उपलब्ध गराई रहेको छ । ए एस जी आई केयरमा बिना सुई ,बिना पट्टी फेको विधि द्वारा मोति विन्दुको शल्...
काठमाडौं - राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित 'नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य' विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दि...
अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बिमा बारपाक सुलिकोट गाउँपालिकाले गरेको छ । गाउँपालिकाले ती समुदायका जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक अन्य सबैका बीमा गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । भट्टले भने, &lsquo...
मंसिर ७, नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । युवा सङ्घले आज तिनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तिनकुनेमा आएका थिए । तिनकुनेबाट कोटेश्वर हुँदै पुन तिनकुने आएर ¥याल...
मंसिर ०५ रामेछाप, पूर्व अरनिको यातायात सेवाले रामेछापको गुम्देल र गोठपानीबाट अबदेखि नियमित रूपमा सेवा प्रदान गर्नु पर्ने भएको छ । यस अगाडि देखिनै बेला मौकामा मात्रै यात्रु ओसार्दै आएको अरनिको यातायाले नियमित रूपमा सेवा नदिए १० हजार रुपैयाँ सम्म जरिवाना समेत तिराइने निर्णय गरिएको हो । ...
मङ्सिर २ काठमाडौं, नेकपा (एमाले)का नेता समाजसेवी रत्नप्रसाद गौतमले अस्पतालमा उपचार गराइरहेकी एक बिरामीका लागि आर्थिक सहयोग गरेका हुन् । रामेछापको मन्थली नगरपालिका– १२ बिन्दा अधिकारीको उपचारका लागि गौतमले २५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको हो । पेटको शल्यक्रिया गरी काठमाडौंको...
कात्तिक काठमाडौं, नयाँ वर्ष नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । लुम्बिनी बौद्ध विश्वविद्...
कात्तिक २४ काठमाडौं ,रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँ-गाेठपानीकाे रसिलाे जुनार भाेेलि बिहान देखि काठमाडौंकाे विभिन्न ठाउँबाट पनि खरिद गर्न सकिन्छ । रामेछाप न.पा. १ गाेठगाउँका जनप्रतिनिधि तथा कृषक शिर कुमारी श्रेष्ठ ( सिर्जना ) ले अन्रदाजी चार राेपनी क्षेत्रफलमा एक सय बाेट जुनार बाट याे ब...