शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

 नेप्सेम्याक संस्थाको २५ वर्ष पुरा 

बुधबार २० मंसिर, २०८० विचारवाटिका 1722


 नेप्सेम्याक संस्थाको २५ वर्ष पुरा 

मंसिर २० काठमाडौँ, नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)द्वारा संस्थाको २५ वर्ष पुरा गरेको अवसरमा ‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक गरिएको छ ।

संस्थाको एक कार्यक्रमका बिच उक्त पुस्तक विमोचन गरिएको हो । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा कार्यरत नेप्सेम्याकका कर्मचारीहरुलाई प्रशिक्षण समेत दिईएको थियो ।
हरेक बर्ष बनभोजको रुपमा मनाउँदै आएको कार्यक्रमलाई यो बर्ष भने अलि फरक ढंगबाट संचालन गरिएको थियो ।
नेम्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहालको शभापतित्वमा भएको सो कार्यक्रम नेप्सेम्याकका प्रमुख संचालक तथा समारोह संयोजक लक्ष्मी प्रसाद गेलाल गर्नु भएको थियो ।


धेरै समय सडकमा रहेर कार्य गर्नुपर्ने भएकोले कर्मचारी तथा ब्यवस्थापक समुहलाई समेत ट्राफिक नियमहरुको जानकारी हुन आवश्यक भएको भन्दै कार्यक्रमको शरुमै ट्राफिक प्रहरी निरिक्षक शिखरजन मल्ल बाट प्रशिक्षण दिईएको थियो ।
जिरो वेस्ट म्यानेजमेन्टमा जानको लागि आवश्यक पर्ने भौतिक पुर्वाधार तयार गर्न राज्यले नीतिगत आधार तयारगरि लगानि शुरक्षाको ग्यारेन्टी लिनु पर्ने बताए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु