आईतवार ४ मंसिर, २०७९
मंसिर ४ काठमाडौं, काठमाडौं उपत्यका भित्र साँझ ७ बजेदेखि मात्र सबै प्रकारका सवारी साधन चलाउन पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
मतदान सकिए पनि मतपेटिका संकलनको कार्य जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत रहेको प्रहरीले जनाएको हो ।
‘अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै छ,’ परिसरका एसपी दिनेश कोइरालाले भने, ‘त्यस अघि पास बाहेकका सवारी साधन नचालाइलिन अनुरोध गर्दछौं ।’
TnwfIcoms
best viagra price in india sildenafil buy viagra online with visa