शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

यातायात व्यवसायीः– सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?

सोमबार १३ बैशाख, २०७८ विचारवाटिका 2597


यातायात व्यवसायीः– सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?

वैशाख १३, काठमाडौं । विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन् । 

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । तर सार्वजनिक र निजि यातायात भने बन्द गर्ने भएको छ । 

सवारीलाई रोक्दै विमान चलाएर महामारी नरोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,’ उनले भने, ‘तर, हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?’

वायुसेवा सञ्चालक र विमानका यात्रुले जे–जे मापदण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न तयार रहेको उनको भनाइ छ ।

‘बसमा विमानमा भन्दा सानो लगानी छ भनेर सरकारले द्वैध नीति लिँदा यात्रु र व्यवसायी मर्कामा पर्छन्,’ सिटौला भन्छन्, ‘ कि बस चढ्न बाध्य गरिब नागरिकले मात्र कोरोना सार्छ, विमानमा उड्नेहरुले माहमारी नफैलाउने हो ?’

धरासायी हुन लागिसकेको उड्डयन क्षेत्रलाई राहत दिने सरकारी सोचअनुसार विमान बन्द गर्न नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी बताउँछन् ।

उनका अनुसार विमानस्थलमा अहिले हेल्थ डिक्लेरेसन फाराम भर्नुपर्ने व्यवस्था छ । त्यसमा यात्रुले आफू स्वस्थ रहेको स्वघोषणासहितको विवरण भर्नुपर्छ । सरकारी तर्क अनुसार विमानको यात्रा संवेदनशील हुने भएकाले यात्रु आफैं अनुसाशित भएर बस्ने भएकाले जोखिम कम हुन्छ ।
 




मतहरू

preeplern

is cialis generic

Oblicle

https://buystromectolon.com/ - ivermectine mylan

WefInfofs

Propecia

propecia 5 mg for sale no

Amoxil 500 Mg

Stromectol

Buy Lopressor Without Prescription

Altefsfut

http://buylasixshop.com/ - Lasix

fagmerb

gabapentin 215

hydroxychloroquine purchase

Donde Comprar Viagra

gabapentin moa

Vendo Viagra Annunci

promethazine

viagra 25 or 50 mg

vortunk

ask propecia

finasteride 5 mg generic tablets

Cialis original 10mg

Purfpourl

Was Ist Viagra Wikipedia https://alevitrasp.com


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु