मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

 समानुपातिक तर्फ एमालेले कटायो २१ लाख मत

शनिबार १० मंसिर, २०७९ विचारवाटिका 2199


 समानुपातिक तर्फ एमालेले कटायो २१ लाख मत

मंसिर १० काठमाडौं,  नेकपा (एमाले)ले समानुपातिक तर्फ २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ ।

 नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ । नेकपा माओवादी केन्द्रको ८ लाख ९५ हजार ८६४ मत छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु