शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

चलचित्र ‘महापुरूष’को खातामा १० करोड

बुधबार १४ मंसिर, २०७९ विचारवाटिका 1661


चलचित्र ‘महापुरूष’को खातामा १० करोड

मंसिर १४ काठमाडौं, महापुरूष चलचित्रले १० करोड कमाएको छ । चलचित्र निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलो हप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । 

 पत्रकार सम्मेलनमा निर्देशक समेत रहेका प्रदीप भट्टराईले चलचित्र निर्माणको उद्देश्य व्यक्त भावनालाई भन्नु रहेको बताएका छन् । धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू यस चलचित्रले भन्ने उनले बताएका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु